शुटिङ सेटमै अचानक किन रोइन् श्रद्धा ?
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूर अहिले अंडरवर्ल्ड डन दाऊद इब्राहिम र उनकी दिवंगत बहिनी हसीना पारकरमाथि बनिरहेको बायोपिक ‘हसीना द क्वीन अफ मुम्बई’ को शुटिङमा व्यस्त छिन् । तर केहिदिन अगाडि उनी...
View Articleश्रद्धा,अनुष्कादेखि रेखासम्म; यस्ता देखिन्छन् बिना मेकअप बलिउड अभिनेत्रीहरु...
मुम्बई । बाहिर देख्ता बलिउड अभिनेत्रीहरु एकदम मेकअपका साथ देखिएका हुन्छन् । उनीहरु आफ्नो शरीरको सुन्दरतामा निकै नै ध्यान दिन्छन् । केहिले त आफूलाई भिन्न रुपमा प्रस्तुत गर्न नयाँ-नयाँ प्रयोगहरु समेत...
View Articleघामपानीको ‘पंक्षी’बोलको गीत सार्वजनिक
काठमाडौं, २५ माघ । फिल्म समिक्षक दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’मा समावेश ‘पंक्षी’ बोलको गीत यू-ट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको छ । लामो...
View Articleहमालले आफ्नो जस्तै कपाल भएका युवालाई लिएर फिल्म बनाउन लागेकै हुन् त ?
माघ, काठमाडौं । अभिनेता राजेश हमालले अभिनय गरेको ‘हामी तिन भाई’ चलचित्रलाई थुप्रै दर्शकले मन पराए । उक्त चलचित्रमा अभिनय गरिसकेपछि उनलाई दर्शक माझ चिनिनका लागि अझ धेरै सजिलो भयो । अहिलेसम्म तिनसय वटा...
View Article१२ औं मिस नेवाको उपाधि इशु श्रेष्ठलाई
काठमाडौं, २७ माघ । ‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छन् । नेप्लिज फेशन होमद्धार बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो...
View Article‘दर्पण छायाँ २’को टिजर सार्वजनिक (भिडियोसहित)
काठमाडौं, २८ माघ । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’ को टिजर सार्वजनिक भएको छ । साबु गदाल कार्की र रवि कार्कीको लगानीमा बन्नेको फिल्ममा पुष्पल खड्का, श्रद्धा प्रसाईं, फिरोज तिमल्सिना, शेर...
View Articleहेमन्तको ‘साइली’सार्वजनिक (भिडियोसहित)
काठमाडौं, २९ माघ । गायक हेमन्त रानाको स्वर रहेको ‘साइली’ बोलको भिडियो यूट्युव मार्फत सार्वजनिक भएको छ । परदेशमा रहेको पतिको भावनालाई समेटिएको उक्त गीतलाई निकै रुचाइएको छ । कालिप्रसाद बाँस्कोटाको संगीत...
View Articleनाजिर केकीको राजा बन्ने
काठमाडौं, १ फागुन । अभिनेत्री केकी अधिकारी रानी बन्ने भएकी छिन् । आइतबार राजधानीमा निर्माण घोषणा गरिएको याम थापाद्वारा निर्देशित चलचित्र ‘राज्जा रानी’मा केकी नाजिर हुसेनको रानी बन्ने भएकी छिन् ।...
View Articleनिखित अभिनीत ‘निर्भय’को टिजर सार्वजनिक (भिडियोसहित)
काठमाडौं, २ फागुन । मधुसुदन भट्टराईद्वारा निर्देशित फिल्म ‘निर्भय’ को ट्रेलर सार्वजनिक भएको छ । टिजरमा निखिल उप्रती, नायिका नीता ढुङ्गाना, कलाकारहरु प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेल लगायत...
View Article४३ मा पनि २१ वर्षकी युवतीले झैं मात दिइरहेकी छन् यी अभिनेत्री
मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाको स्टाइलले बलिउड बजार र सामाजिक सञ्जालमा चर्चा भइरहन्छ । उनको उमेर बढ्दै जाँदा पनि त्यसको असर देखिएको छैन । मलाइका अरोडा खान वर्षले ४३ पुगेपनि उनी फिट नै छिन् ।...
View Articleयी हुन् संसारकै सबैभन्दा बढी कमाउने मोडलहरु, कमाउँछन् कति ?
एजेन्सी । संसारमा जो कोहि पनि सुन्दर हेर्न चाहन्छन् चाहे प्राकृतिक सौन्दर्यता होस् या विपरीत लिंगी नै किन नहोस् । कोहि मानिस जन्मदै राम्रा हुन्छन्, जो ग्ल्यामर तथा फेशनतिर पनि आफ्नो नाम कमाउँछन् । यो...
View Articleधोनीपछि अब सचिनको बायोपिक फिल्म रिलिज हुँदै
मुम्बई । भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको जीवनकहानीमा बनेको फिल्मले सफलता पाएसँगै अब सचिन तेन्दुलकरको पालो आएको छ । क्रिकेटको भगवानको उपमा पाएका सचिनको बायोपिक फिल्म ‘सचिन: अ बिलियन ड्रीम्स’...
View Articleसलमान खानको यी नातेदारसँग डेटिङ गरिरहेकी छिन् सोनाक्षी सिंहा !
मुम्बई । भारतीय सुपरस्टार सलमान खानको नजिकको नातेदारसँग अभिनेत्री सोनाक्षी सिंहाले डेटिङ गरिरहेको खबर बाहिर आएको छ । हाल सोनाक्षी मालदीवमा छुट्टी मनाइरहेकी छन् । र, उनले आफ्नो फोटो सामाजिक सञ्जालहरुमा...
View Articleधुर्मुस-सुन्तलीले मुसहर बस्तीमै यसरी मनाए भ्यालेन्टाइन (फोटोफिचर)
महोत्तरी, ३ फागुन । तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् । प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश...
View Articleनिशाको फिल्म ‘रंगीन’ घोषणा
काठमाडौं, ३ फागुन । चलचित्र ‘रंगिन’को घोषणा भएको छ । चलचित्रमा निर्देशकको भने टुंगो लागेको छैन् । सुवास थापा र आकंक्षा ईन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रमा निशा अशिकारी, नवराज श्रेष्ठ, बाबु...
View Articleशाहरुखविरुद्ध अदालतमा मुद्दा दायर, सरकारी सम्पतिमा नोक्सान पुर्याएको आरोप
मुम्बई । भारतीय सुपरस्टार शाहरुख खान आजकाल असहज परिस्थितिबाट गुज्रिरहेका छन् । उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनले फिल्म ‘रईस’ को प्रचारप्रसारको क्रममा रेल वे स्टेशनमा हंगामा भएको थियो र एक...
View Article‘नेशनल एक्टिङ कम्पिटिसन’अब नेपाली टेलिभिजन च्यानलमा पनि !
काठमाडौं, ५ फागुन । भारतीय टेलिभिजन च्यानलहरुमा कलासम्बन्धी विभिन्न चर्चित कार्यक्रम हेर्ने बानी परेका दर्शकहरुका लागि अब नेपाली टिभी च्यानलमा पनि उक्त अवसर प्राप्त हुने भएको छ । अभिनयतर्फ देशकै पहिलो...
View Articleकमेडियन कृष्णाकी पत्नीले मनाइन् ‘बिकिनी डे’, भनिन्- छ भने देखाइदिनुस्…...
मुम्बई । भारतीय कमेडियन कृष्णा अभिषेककी पत्नी कश्मीरा शाहले सामाजिक सञ्जालमा केही यस्ता तस्विर पोस्ट गरेकी छन् । जसमा उनको हट अवतार प्रस्ट देखिन्छ । उनले एक फोटोमा क्याप्सन लेखेकी थिइन्, ‘ह्याप्पी...
View Article‘घामपानी’मा केकी र दयाको प्रेम
काठमाडौं, ७ फागुन । चलचित्र समिक्षक दीपेन्द्र लामा निर्देशित चलचित्र ‘घामपानिको फस्टलुक्क पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले यसअघि ‘घामपानि’ बोलको गीत सार्वजनिक गरिसकेको छ । पोष्टरमा चलचित्रका...
View Articleरेखा र संजयलाई लिएर चर्चामा आएको यस खबरले बलिउडमा हंगामा
मुम्बई । बलिउड अभिनेत्री रेखाले अभिनयमार्फत धेरैको मन जितिसकेकी छन् तर पनि अहिलेसम्म उनको कुनै नराम्रा समाचार तथा अफवाहहरु फैलिएका थिएनन् । यतिबेला भने रेखा सामाजिक सञ्जालमा तथा भारतीय चलचित्र बजारमा...
View Article