Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

हेमन्तको ‘साइली’सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, २९ माघ । गायक हेमन्त रानाको स्वर रहेको ‘साइली’ बोलको भिडियो यूट्युव मार्फत सार्वजनिक भएको छ ।

परदेशमा रहेको पतिको भावनालाई समेटिएको उक्त गीतलाई निकै रुचाइएको छ । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा कलाकारद्वय गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:

The post हेमन्तको ‘साइली’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles