मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाको स्टाइलले बलिउड बजार र सामाजिक सञ्जालमा चर्चा भइरहन्छ । उनको उमेर बढ्दै जाँदा पनि त्यसको असर देखिएको छैन । मलाइका अरोडा खान वर्षले ४३ पुगेपनि उनी फिट नै छिन् । आज हामी तपाईलाई मलाइकाका केही हट तस्वीरहरु प्रस्तुत गर्दैछौं ।
आफ्नो करियरको शुरुवाती दिनदेखि नै मलाइकाको लुक हट एण्ड बोल्ड नै थियो । टिभी शो होस् या अवार्ड समारोह नै उनी आफूलाई हट अवतारमा प्रस्तुत गर्छिन् । मलाइकाको लुक बिहेपछि पनि परिवर्तन भएन झन् पहिलेभन्दा बढी स्टाइलिस् देखिन लागिन् ।
मलाइकाको पहिरनमा छोटोपना र पश्चिमा बढी झल्कन्छ । उनको पहिरन अन्य महिलाहरुमा पनि देखिन थालेका छन् ।
The post ४३ मा पनि २१ वर्षकी युवतीले झैं मात दिइरहेकी छन् यी अभिनेत्री appeared first on Sajha Post.