Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमान खानको यी नातेदारसँग डेटिङ गरिरहेकी छिन् सोनाक्षी सिंहा !

$
0
0

मुम्बई । भारतीय सुपरस्टार सलमान खानको नजिकको नातेदारसँग अभिनेत्री सोनाक्षी सिंहाले डेटिङ गरिरहेको खबर बाहिर आएको छ । हाल सोनाक्षी मालदीवमा छुट्टी मनाइरहेकी छन् । र, उनले आफ्नो फोटो सामाजिक सञ्जालहरुमा अपलोड गरेकी थिइन् ।

यसअघि उनी सलमान खानकी भाउजु सीमा खानकी भाई बंटी सजदेहका साथ एक इभेन्टमा देखिएकी थिइन् । बताइएअनुसार सोनाक्षी र बंटीको विवाहका  लागि उनीहरुको परिवारसँग कुरा भइरहेको छ । यद्यपी सोनाक्षीले भने यो कुराको कुनै जानकारी दिएकी छैनन् ।

 

The post सलमान खानको यी नातेदारसँग डेटिङ गरिरहेकी छिन् सोनाक्षी सिंहा ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles