काठमाडौं, ७ फागुन । चलचित्र समिक्षक दीपेन्द्र लामा निर्देशित चलचित्र ‘घामपानिको फस्टलुक्क पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले यसअघि ‘घामपानि’ बोलको गीत सार्वजनिक गरिसकेको छ । पोष्टरमा चलचित्रका दुई मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीको प्रेम देखाइएको छ ।
मणिराम पोखरेलको लगानि रहेको चलचित्रमा बुद्धि तामाङ, अंकित खड्का, प्रकाश घिमिरे आदि कलाकारको अभिनय रहेको छ । चलचित्रमाा कालीप्रसाद बाँस्कोटा र चन्द्र कुमार दोङको संगित रहेको छ ।
चलचित्र बैशाख १ गतेबाट रिलिज हुँदैछ ।
The post ‘घामपानी’ मा केकी र दयाको प्रेम appeared first on Sajha Post.