काठमाडौं, ३ फागुन । चलचित्र ‘रंगिन’को घोषणा भएको छ । चलचित्रमा निर्देशकको भने टुंगो लागेको छैन् ।
सुवास थापा र आकंक्षा ईन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रमा निशा अशिकारी, नवराज श्रेष्ठ, बाबु भण्डारी, अजय श्रेष्ठ लगायत हाँस्य कलाकार महादेव त्रिपाठीको अभिनय रहनेछ ।
जेठबाट फ्लोरमा जाने चलचित्रमा संगीत ताराप्रकाश लिम्बुले भर्नेछन् ।
The post निशाको फिल्म ‘रंगीन’ घोषणा appeared first on Sajha Post.