मुम्बई । बाहिर देख्ता बलिउड अभिनेत्रीहरु एकदम मेकअपका साथ देखिएका हुन्छन् । उनीहरु आफ्नो शरीरको सुन्दरतामा निकै नै ध्यान दिन्छन् । केहिले त आफूलाई भिन्न रुपमा प्रस्तुत गर्न नयाँ-नयाँ प्रयोगहरु समेत गर्दै आएको पाइन्छ । प्राय: अभिनेत्रीहरुको सुन्दरताको प्रमुख हतियार नै मेकअप हो । कस्ता देखिन्छन् होला अभिनेत्रीहरु बिना मेकअप ? आज हामी तपाईलाई बिना मेकअप बलिउड अभिनेत्रीहरुलाई प्रस्तुत गराउँदैछौं ।














The post श्रद्धा,अनुष्कादेखि रेखासम्म; यस्ता देखिन्छन् बिना मेकअप बलिउड अभिनेत्रीहरु (फोटोफिचर) appeared first on Sajha Post.