Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कमेडियन कृष्णाकी पत्नीले मनाइन् ‘बिकिनी डे’, भनिन्- छ भने देखाइदिनुस्… (फोटोफिचर)

$
0
0

मुम्बई । भारतीय कमेडियन कृष्णा अभिषेककी पत्नी कश्मीरा शाहले सामाजिक सञ्जालमा केही यस्ता तस्विर पोस्ट गरेकी छन् । जसमा उनको हट अवतार प्रस्ट देखिन्छ ।

उनले एक फोटोमा क्याप्सन लेखेकी थिइन्, ‘ह्याप्पी भ्यालेन्टाइन ।’

दोस्रो फोटोमा लेखिएको थियो, ‘आज मेरो बिकिनी डे हो।’ र, तेस्रो फोटोको क्याप्सनमा कश्मीराले लेखेकी थिइन्, ‘म भनिरहेकी थिएँ कि, यो आज…अहिले वा कहिल्यै पनि । यदि तपाईसँग पनि छ भने…त्यसलाई देखाइदिनुस् ।’

अरु हट तस्विरहरु पनि हेर्नुहोस्:

 

The post कमेडियन कृष्णाकी पत्नीले मनाइन् ‘बिकिनी डे’, भनिन्- छ भने देखाइदिनुस्… (फोटोफिचर) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles