Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यी हुन् संसारकै सबैभन्दा बढी कमाउने मोडलहरु, कमाउँछन् कति ?

$
0
0

एजेन्सी । संसारमा जो कोहि पनि सुन्दर हेर्न  चाहन्छन् चाहे प्राकृतिक सौन्दर्यता होस् या विपरीत लिंगी नै किन नहोस् । कोहि मानिस जन्मदै राम्रा हुन्छन्, जो ग्ल्यामर तथा फेशनतिर पनि आफ्नो नाम कमाउँछन् ।

यो क्षेत्रमा जति चर्चा छ, त्यति नै पैसा पनि छ । आज हामी तपाईलाई संसारका सबैभन्दा बढी कमाउने दस मोडलको कमाइबारे जानकारी गराउँदै छौं । उनीहरुको कमाई थाहा पाउँदा  तपाई अचम्ममा पर्नु हुनेछ ।

यस सूचीको शीर्षस्थानमा ब्राजिलकी मोडल गिसेल बुंडचेन रहेकी छन् । उनले मोडलिङ गरेर मात्र हालसम्म दुई अरब भन्दा बढी कमाइसकेकी छन् । यसबाहेक उनले कमाई गर्ने अन्य स्रोतहरु पनि छन् ।

सबैभन्दा बढी कमाउने शीर्ष दशका मोडलहरुबारे भारतीय सञ्चारमाध्यमले तयार पारेको भिडियो हेर्नहोस्:

The post यी हुन् संसारकै सबैभन्दा बढी कमाउने मोडलहरु, कमाउँछन् कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles