कहिले रिलिज हुँदैछ आयुष्मानको यो फिल्म ?
काठमाडौँ, १४ कात्तिक । पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन् आयुष्मान खुराना । उनले अभिनय गरेका प्राय फिल्म हिट रहेका छन् । उनले अभिनय गरेको फिल्म बाला रिलिजको तयारीमा रहेका छ । त्यस्तै उनको...
View Articleफिल्म ‘बागी ३’का लागि सर्भिया लागे टाइगर
काठमाडौँ, १५ कात्तिक । पछिल्लो समय निकै चर्चामा रहेका छन् अभिनेता टाइगर श्रौफ । उनले अभिनय गरेको फिल्म वारले बक्स अफिसमा रेकर्ड ब्रेकिंग कमाइ गरेपछि उनको बलिउडमा डिमाण्ड बढ्दो रहेको छ । बागी र बागी २...
View Articleयसरी सुरु हुन्छ रणवीर र दीपिकाको बिहान
काठमाडौँ, १७ कात्तिक। बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेको जोडी हो रणवीर दीपिकाको । यी दुई जोडीले लामो समयको प्रेम सम्बन्धपछि विवाह गरेका थिए । विवाहपछि पनि यो जोडी उत्तिकै चर्चामा रहेको छ । अघिंकाश...
View Articleफिल्म ‘राधे’का लागि दिशा पटानी फाइनल
काठमाडौँ, १७ कात्तिक। सलमान खानको प्रमुख भुमिका रहेको फिल्म राधेका लागि अन्ततः अभिनेत्री फाइनल भएको छ । यस फिल्मको प्रमुख भुमिकामा दिशा पटानी देखिने भएकी छिन् । यो कोरिन फिल्मको रिमेक भएको बताइएको छ ।...
View Articleबिहे गर्दै नायिका ऋचा शर्मा, पोखरामा दिइन् ब्याचलर पार्टी
काठमाडौं, १७ कात्तिक । नायिका ऋचा शर्मा यो वर्ष वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । भर्सटायल अभिनेत्रीको रुपमा स्स्थापित शर्माले पोखरामा ब्याचलर पार्टी दिएको खुलासा भएको छ । ‘भिसा गर्ल’, ‘आधा लभ’,...
View Articleदीपिकाले बच्चाको फोटो शेयर गरेपछि ‘बधाइ’को ओइरो
काठमाडौं, १७ कात्तिक । आइतबार बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो इन्टाग्राममा बच्चासहितको तस्बिर शेयर गरेकी छन् । उक्त तस्बिरले दीपिका गर्भवती भएको हल्ला समेत चल्न थालेको छ । दीपिकाले शेयर गरेको...
View Articleबलिउड अभिनेता गोविन्दा नेपाल आउने
काठमाडौं, १७ कात्तिक । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । गोविन्दा कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनेछन् । महोत्सवको आयोजक चलचित्र...
View Article२७ वर्षपछि अनिल कपुर र गोविन्दाले एउटै फिल्ममा काम गर्दैँ
काठमाडौँ, १८ कात्तिक । २७ वर्षपछि अनिल कपुर र गोविन्दाले एउटै फिल्ममा काम गर्ने भएका छन् । उनीहरुले फिल्म दिवाना मस्ताना २ मा सँगै काम गर्न लागेका हुन् । नाच बलियको सेटमा उनीहरुले दिवाना मस्ताना २ को...
View Articleबुर्ज खलिफाले शाहरुख खानलाई यसरी दियो जन्मदिनको शुभकामना
काठमाडौँ, १८ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । उनले हालै आफ्नो ५४ औँ जन्मदिन मनाएका छन् । उनको यो जन्मदिन बुर्ज खलिफाले थप विशेष बनाइदियो । उनको जन्म दिनमा बुर्ज खलिफाले शाहरुखलाई...
View Articleदुबईको समुन्द्र किनारमा यस्ती देखिइन् करिस्मा
काठमाडौं, १८ कात्तिक । नेपाली चलचित्र क्षेत्रकी नायिका करिस्मा मानन्धर यतिबेला दुबईमा छिन् । नायिका करिस्मा मानन्धरका पति तथा चलचित्र निर्माता/निर्देशक विनोद मानन्धर र छोरी कविता पनि दुबई भ्रमणमा सँगै...
View Articleमिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई
चितवन, १८ कात्तिक । चितवन क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन् । त्यसै गरि युवती...
View Articleफिल्म ‘बइजु बावरा’का लागि संजयले ऋतिकलाई लिने
काठमडौँ, १९ कात्तिक । नौ वर्षपछि संजय लिला भंसाली र ऋतिक रोशनले सँगै काम गर्ने भएका छन् । फिल्म बइजु बावरा फिल्मका लागि ऋतिकले संजयसँग काम गर्न लागेका हुन् । यसअघि उनीहरुले फिल्म गुजारिसमा काम गरेका...
View Articleफिल्म ‘हाउसफुल ४’ले कति कमायो
काठमडौँ, १९ कात्तिक । फिल्म हाउसफुल ४ ले बक्स अफिसमा अन्ततः सानदार कमाइ गर्न सफल भएको छ । रिलिज भएको यस फिल्मले पहिलो दिन १९ करोडको कमाइ गर्न सफल भएको थियो । तर, यस फिल्मले रिभ्युले राम्रो पाउन सकेको...
View Articleराबी पिरजादाः ‘आत्मघाती भेस्ट’लगाएर मोदीलाई धम्की दिने साहसी पप स्टार
एजेन्सी, १९ कात्तिक । पाकिस्तानमा निकै चर्चित नाम हो, राबी पिरजादा । पिरजादाको कला मात्रै होइन, उनको साहसको पनि निकै चर्चा हुने गर्छ । तर बहु प्रतिभाकी धनी पिरजादाले एकाएक सांगीतिक क्षेत्रबाट सन्यास...
View Article‘पानीपत’को ट्रेलर सार्वजनिक, संजय दत्त नयाँ लुकमा (ट्रेलरसहित)
काठमाडौं, १९ कात्तिक । बहुप्रतिक्षित बलिउड चलचित्र ‘पानीपत’ को ट्रेलर सार्वजनिक भएको छ । ‘पानीपत’ मा संजय दत्त, अर्जुन कपूर र कृति सेननले प्रमुख भूमिका निभाएका छन् । फिल्मको ट्रेलर हेर्दा तीनै जनाले...
View Articleचर्चित सांगीतिक ब्याण्ड १९७४ एडीको कन्सर्ट कीर्तिपुरमा
काठमाडाैं, १९ कात्तिक । चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीको सांगीतिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने भएको छ । मंगलबार कीर्ति ईभेन्टले पत्रकार सम्मेलन गरी सो कन्सर्ट कीर्तिपुरको खेल मैदानमा...
View Articleआलियालाई हलिउडबाट पनि अफर
काठमाडौँ, २० कात्तिक । पछिल्लो समय अभिनेत्री आलिया भटलाई फिल्महरुको ओइरो नै लागेको छ । उनीलाई अफरअफरै आइरहेका छन् । उनलाई अब बलिउडबाट मात्र नभइ हलिउडबाट पनि अफर आएको छ । मिडिया रिपोर्टका अनुसार...
View Articleसंजय र अर्सद एउटै फिल्ममा काम गर्दै
काठमाडौँ, २० कात्तिक । बलिउडका चर्चीत दुई अभिनेता संजय दत्त र अर्सद वार्सी पुनः एक फिल्ममा देखिने भएका छन् । यी दुई अभिनेताले काम गरेको फिल्म मुन्ना भाइ एमबिबिएसको तेस्रो संस्करण आउने हल्ला चलिरहँदा...
View Article‘राना र म मिल्ने साथीमात्र हौँ’
काठमाडौँ, २१ कात्तिक । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् रकुल प्रित सिंह । उनी पछिल्लो समय बलिउडमा पनि उत्तिकै व्यस्त रहेकी छिन् । उनी र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राना दगुबत्तीबीच...
View Articleचलचित्र ‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ
काठमाडौं, २१ कात्तिक । चलचित्र निर्माता गोविन्द शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माणका क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ...
View Article