Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

आयुष्मान् खुरानाको फिल्म बालाले कति कमाउँला त ?

काठमाडौं, २२ कात्तिक । यो हप्ता बलिउडका चर्चित अभिनेता आयुष्मान् खुरानाको फिल्म वाला रिलिज भएको छ । यो फिल्मको टिजर सार्वजनिक भएसँगै विवादमा पनि परेको थियो । तर, यो फिल्मले सबै विवादलाई पन्छाउँदै...

View Article


Image may be NSFW.
Clik here to view.

राहतसँग काम गर्न मानेन् सलमान खानले

काठमाडौं, २२ कात्तिक । बलिउडको सबैभन्दा सफल फ्रानचाइज फिल्म हो दबंग । यो फिल्मको तेस्रो भाग छिट्टै नै रिलिज हुँदैछ । दंबग ३ का लागि फिल्म युनिटले सबै तयारी भ्याइसकेको छ । तर, यस फिल्मका लागि केही...

View Article


Image may be NSFW.
Clik here to view.

फिल्म ‘बाला’को दुई दिनको कमाई कति ?

काठमाडौँ, २४ कात्तिक । गएको हप्ता रिलिज भएको फिल्म बालाले बक्स अफिसमा सानदार कमाई गर्न सफल भएको छ । पहिलो दिन १२ करोड कमाई गर्न सफल यस फिल्मले दोस्रो दिन १५ करोड कमाई गर्न सफल भएको हो । २५ करोडको...

View Article

Image may be NSFW.
Clik here to view.

अक्षय कुमारको हातमा चोट लाग्यो

काठमाडौँ, २४ कात्तिक । लगातार एकपछि अर्को हिट फिल्म दिएका अक्षय कुमार पछिल्लो समय सुर्यवशीं फिल्मको सुटिङका क्रममा घाइते भएका छन् । रोहिट सेट्टीसँग उनले पहिलो पटक काम गर्दैछन् । उनको हातमा गम्भिर चोट...

View Article

Image may be NSFW.
Clik here to view.

फिल्म ‘लालसिंह चड्डा ‘मा आमिर यस्तो लुक्समा देखिए

काठमाडौँ, २५ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले अभिनय गरेका फिल्म अन्य फिल्मभन्दा विशेष फरक हुने गरेका छन् । पछिल्लो समय उनी फिल्म लालसिंह चड्डा फिल्ममा व्यस्त रहेका छन् । उनले यस...

View Article


Image may be NSFW.
Clik here to view.

सलमान खानलाई राहतले दिए जवाफ

काठमाडौँ, २५ कात्तिक । दंबग ३ मा गीत गाउने अवसर नपाएपनि राहत फते अली खानले सलमान खानको निर्णयलाई सम्मान गरेका छन् । सलमान खानले देशका जनताहरुको भावनाको सम्मान गरेको उनले बताएका छन् । दंबग, दबंग २ मा...

View Article

Image may be NSFW.
Clik here to view.

छातीमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भइन् लता मंगेशकर

काठमाडौं, २५ कात्तिक । सुमधुर स्वरकी धनी चर्चित भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले खबर लेखेको छ । लता मंगेशकरको अवस्था...

View Article

Image may be NSFW.
Clik here to view.

शाहरुख खानले फिल्म पाउनै छोडे

काठमाडौँ, २६ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । उनले अभिनय गरेका फिल्महरु एकपछि अर्को गर्दै फ्लप भएपछि निर्देशक तथा निर्माताहरु उनीसँग फिल्म गर्न डराएका छन् । बलिउडमा उनको स्टारडम...

View Article


Image may be NSFW.
Clik here to view.

आयुष्मानलाई टक्कर दिने कसले ?

काठमाडौँ, २६ कात्तिक । बलिउडमा पछिल्लो समय निकै व्यस्त छन् अभिनेता आयुष्मान खुराना । एंकरबाट आफ्नो यात्रा सुरु गरेका उनले आज बलिउडमा नाम चलेका कलाकारहरुलाई टक्कर दिइरहेका छन् । पहिलो फिल्म भिक्की...

View Article


Image may be NSFW.
Clik here to view.

तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाइने

काठमाडौँ, २६ कात्तिक । चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त...

View Article

Image may be NSFW.
Clik here to view.

अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

काठमाडौँ, २७ कात्तिक । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार...

View Article

Image may be NSFW.
Clik here to view.

फिल्म ‘बाला’ले ५२ करोड कमायो

काठमाडौँ, २७ कात्तिक । गएको हप्ता रिलिज भएको फिल्म बालाले बक्स अफिसमा ५२ करोड कमाउन सफल भएको छ । पहिलो दिन १२ करोड कमाई गर्न सफल यस फिल्मले दोस्रो दिन १५ करोड कमाई गर्न सफल भएको थियो । तेस्रो दिन १८...

View Article

Image may be NSFW.
Clik here to view.

अमिताभलाई आरामको आवश्यकता

काठमाडौँ, २७ कात्तिक । फिल्म झुण्डको काम सकाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले आराम लिने भएका छन् । उमेरका कारण पनि धेरै धपडी नगर्न डाक्टरले उनलाई सुझाव दिएपछि अमिताभले यसपटक लामै समय आराम लिने मिडिया...

View Article


Image may be NSFW.
Clik here to view.

उपचारपछि घर फर्किन् लता मंगेश्कर

मुम्बई, २७ कात्तिक । गायिका लता मंगेश्कर उपचारपछि घर फर्किएकी छिन्। श्वासप्रश्वासमा समस्या देखिएपछि लतालाई मुम्बईस्थित ब्रिचक्याण्डी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। लताको टिमले एउटा विज्ञप्ति...

View Article

Image may be NSFW.
Clik here to view.

अक्षय र रोहितबीच मनमुटाब, हप्तौँ भयो नबोलेको

काठमाडौँ, २८ कात्तिक । बलिउडका दुई चर्चित हस्ती अक्षय कुमार र निर्देशक रोहित सेट्टीबीच विवाद बढेको छ । फिल्म सुर्यंवशीको कथालाई लिएर यी दुईबीच मनमुटाव भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार यी दुई...

View Article


Image may be NSFW.
Clik here to view.

ऋतिक रोशन ‘क्रिस ४’को  सुटिङमा व्यस्त हुने

काठमाडौँ, २८ कात्तिक । दुईवटा लगातार ब्लकवस्टर फिल्म दिएका ऋतिक रोशनको खब फिल्म क्रिस ४ को  सुटिङमा व्यस्त हुने बताएका छन् । वार फिल्मका कारण उनले क्रिस ४ को कामलाई पछि सारेका थिए । होम व्यानरमा...

View Article

Image may be NSFW.
Clik here to view.

गायिका सुनिता थेगिम र जिविहाङ राईको ‘हेराइ ज्यानमारा’सार्वजनिक

काठमाडौ, २८ कात्तिक । पूर्वेली लोक गीत र संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत “हेराई ज्यानमारा गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।...

View Article


Image may be NSFW.
Clik here to view.

कात्र्तिक आर्यनले आफ्नो मुल्य बढाए

काठमाडौँ, २९ कात्तिक । एकपछि अर्को फिल्म हिट हुन थालेपछि अभिनेता कात्र्तिक आर्यनले आफ्नो मुल्य बढाएका छन् । अब उनले एउटा फिल्ममा अभिनय गरेबापत ७ करोडको डिमाण्ड गर्नेछन् । फिल्म प्यारका पञ्चनामाबाट...

View Article

Image may be NSFW.
Clik here to view.

२५ करोडमा बनेको फिल्म ‘बाला’ले कमायो ७० करोड

काठमाडौँ, २९ कात्तिक । गएको हप्ता रिलिज भएको फिल्म बालाले बक्स अफिसमा लगभग ७० करोड कमाउन सफल भएको छ । पहिलो दिन १२ करोड कमाई गर्न सफल यस फिल्मले दोस्रो दिन १५ करोड कमाई गर्न सफल भएको थियो । तेस्रो दिन...

View Article

Image may be NSFW.
Clik here to view.

शिल्पालाई साधारण तारेकमा मुद्दा लड्न छुट

काठमाडौं, २९ कात्तिक । अब अभिनेत्री शिल्पा पोखरेलले साधारण तारेखमा रहेर मुद्दा लड्न पाउने भएकी छिन् । जिल्ला अदालत काठमाडौंले शिल्पाको पक्षमा यस्तो आदेश दिएको हो । चलचित्र निर्माता छवि ओझाकी श्रीमतीले...

View Article
Browsing all 3084 articles
Browse latest View live