Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म ‘हाउसफुल ४’ले कति कमायो

$
0
0

काठमडौँ, १९ कात्तिक । फिल्म हाउसफुल ४ ले बक्स अफिसमा अन्ततः सानदार कमाइ गर्न सफल भएको छ ।

रिलिज भएको यस फिल्मले पहिलो दिन १९ करोडको कमाइ गर्न सफल भएको थियो ।

तर, यस फिल्मले रिभ्युले राम्रो पाउन सकेको थिएन ।

ठुलो लगानीमा बनेको यस फिल्मले रिभ्यु नराम्रो आएपछि बक्स अफिसमा ठुलै धक्का हान्ने हो कि भन्ने आशंका पनि उब्जिएको थियो । यो फिल्मले पहिलो हप्ताको अन्त्यमा ४७ करोड कमाउन सफल भएको थियो । हालसम्म यो फिल्मले १५२ करोडको कमाइ गर्न सफल भएको छ । अक्षयको यो फिल्मले पनि बक्स अफिसमा नयाँ रेकर्ड राख्न सफल भएको छ ।

यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवलको प्रमुख भुमिका रहेको छ । कमेडी जनराको यो फिल्मले समिक्षकहरुको साथ भने पाउन सकेन ।

The post फिल्म ‘हाउसफुल ४’ ले कति कमायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles