Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दुबईको समुन्द्र किनारमा यस्ती देखिइन् करिस्मा

$
0
0

काठमाडौं, १८ कात्तिक । नेपाली चलचित्र क्षेत्रकी नायिका करिस्मा मानन्धर यतिबेला दुबईमा छिन् ।

नायिका करिस्मा मानन्धरका पति तथा चलचित्र निर्माता/निर्देशक विनोद मानन्धर र छोरी कविता पनि दुबई भ्रमणमा सँगै छन् । उनीहरु पारिवारिक भ्रमणका क्रममा दुबई गएका हुन् ।

दुबई घुमिरहेकी करिस्माले सामाजिक सञ्जालमा तस्बीरहरु अपडेट गरिरहेकी छिन् । दुबईको समुद्री किनारका उनका केही तस्बीरहरुः

तस्बीरहरु करिस्माको फेसबुकबाट

The post दुबईको समुन्द्र किनारमा यस्ती देखिइन् करिस्मा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles