काठमाडौँ, २१ कात्तिक । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् रकुल प्रित सिंह ।
उनी पछिल्लो समय बलिउडमा पनि उत्तिकै व्यस्त रहेकी छिन् ।
उनी र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राना दगुबत्तीबीच अफयेरको हल्ला चलेको थियो । यसबारे रकुलले मुख खोलेकी छिन् । उनले आफु र राना मिल्ने साथी भएको बताएकी छिन् ।
उनले भनेकी छिन्,’ राना र म मिल्ने साथी हौँ भने छिमेकी पनि हौँ । उसलाई मैले लामो समयदेखि चिन्छु । मेरो फिल्मी करिअरसँगै उनलाई मैले चिनेकी हुँ ।’
‘उनी र मबीच अफेयरको हल्ला चलाइयो । तर, हामीबीच मित्रताबाहेक अरु केही छैन ।’
The post ‘राना र म मिल्ने साथीमात्र हौँ’ appeared first on Sajha Post.