यस फिल्मका कारण आर माधवम र दिया मिर्जा आज पनि उत्तिकै चर्चामा
काठमाडौँ, ३ कात्तिक। आजभन्दा १८ वर्ष अगाडि रिलिज भएको फिल्म हो रेहेना हे तेरे दिल मे । यो फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेको थिएन । तर, विस्तारै यस फिल्महरुले दर्शकहरुमाझ ठुलै प्रभाव पारेको थियो...
View Articleजिग्री र पाँडेविरुद्ध प्रहरीमा उजुरी, कथा र चरित्र चोरेको आरोप
काठमाडौं, ३ कात्तिक । चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’विरुद्ध प्रहरीमा उजुरी परेको छ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध...
View Articleसलमान खानको फिल्म दंबग ३ को ट्रेलर अक्टोबर २३ मा रिलिज हुने
काठमाडौँ, ४ कात्तिक । सलमान खानको फिल्म दंबग ३ को ट्रेलर अक्टोबर २३ मा रिलिज हुने भएको छ । केही दिन अगाडिमात्रै यस फिल्मको फस्ट पोस्टर सार्वजनिक गरिएको थियो । भाइ अरबाज खानले निर्माण गरेको यस फिल्ममा...
View Articleजिग्रीको आक्रोशः उजुरी मात्र किन हातमा हत्कडी नै लगाएर थुनिदिनुस्
काठमाडौँ, ४ कात्तिक । मिडिया हबले सक्कीगोनी टिमविरुद्ध मुद्धा दर्ता गरेको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको भद्रगोल हाँस्य कार्यक्रममा विवाद भएपछि अधिंकाश कलाकार छुट्टिएर सक्कीगोनी टिम...
View Articleजन्मदिनमा सनी लियीनीले पति डेनियललाई भावुक ‘लभ नोट’लेखिन्
काठमाडौं, ४ कात्तिक । बलिउड अभिनेत्री सनी लियोनीले आफ्ना पतिलाई भावुक ‘लभ नोट’ लेखेकी छन् । लियोनीले उनका पति डेनियल वेबरलाई आइतबार एक ‘लभ नोट’ लेखेकी थिइन् । वेबरको ४१ औ जन्मदिनका अवसरमा उनले...
View Articleगायक दुर्गेशविरुद्ध प्रहरीमा उजुरी, तिहारले गीत विवादमा
काठमाडौं, ४ असोज । गायक दुर्गेश थापाले तिहारको सन्दर्भमा गाएको गीतविरुद्ध उजुरी परेको छ । थापाले निकालेको ‘ह्याप्पी तिहार चिसो बियर…’ बोलको गीत विवादमा तानिएको हो । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’...
View Articleफिल्म वारबाट यशराज फिल्मले कमायो १७० करोड नाफा
काठमाडौँ, ५ कात्तिक । यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म वार ब्लकबस्टर सावित भएको छ । यस फिल्मले १७० करोड नाफा कमाउन सफल भएको छ भने चर्चित अभिनेता ऋतिक रोशनले शेयरसहित ९८ करोड कमाउन सफल भएका...
View Articleकाठमाडौंमा मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै
काठमाडौं, ५ कात्तिक । मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन राजधानीमा आयोजना हुँदैछ । ओमेनियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल, २०२०’ सिजन—३...
View Articleविहेको कार्ड भाइरल भएपछि के भन्छिन् आलिया ?
काठमाडौं, ५ कात्तिक । बलिउड स्टार रणबीर कपूर र आलिया भट्टको प्रेम सम्बन्ध र विहेले पछिल्लो समय निकै चर्चा पाएको छ । यसै क्रममा विवाहको कार्ड समेत भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको विहेको...
View Articleदुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध
काठमाडौँ, ५ कात्तिक । सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द...
View Articleबिगत २६ वर्षदेखि आमिर र सन्नी देवलबीच बोलीचाली छैन
काठमाडौँ, ६ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान र सन्नी देवल । उनीहरुबीच बोलीचाली छैन । उनीहरुको सम्बन्ध कसरी र किन बिग्रिन पुग्यो ? सन्नी देवल र आमिर खानबीच फिल्म डरका लागि कुराकानी गरिएको...
View Articleअक्षयले धेरै पैसा डिमाण्ड गरेपछि हातबाट फुत्किए दुई फिल्म
काठमाडौँ, ६ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । पछिल्लो समय उनी आफैँ नै फिल्म उद्योग हुन् । उनले निर्माण गरेका फिल्महरु सुपरहिट रहेका छन् । उनलाई साइन गराउन निर्माताको दाँतबाट पसिना...
View Articleम्युजियममा पनि ‘भाले’नै बढी, वैज्ञानिक खोज र अनुसन्धानमा कस्तो असर पर्ला ?
काठमाडौं, ६ कात्तिक । लैङ्गिक विभेद र असमानताविरुद्धको आन्दोलन एक हदसम्म सफल भएको छ । तर कला, संस्कृति लगायतका क्षेत्रमा व्याप्त बिम्ब र प्रतिकले समानताका लागि अझै धेरै नै लड्नुपर्ने देखाउँछन् । यसको...
View Articleगीतको शब्दका आधारमा पक्राउ परे र्यापर भिटेन
काठमाडौं, ७ कात्तिक । गीतमा प्रयोग गरिएका शब्द र तस्बिरका कारण चर्चित र्यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । पछिल्लो चर्चामा रहेको...
View Articleयुट्युबबाट हटाइयो र्यापर भिटेनको गीत
काठमाडौं, ७ कात्तिक । चर्चित र्यापर भिटेनको चर्चित गीत युट्युबबाट हटाइएको छ । गीतमा प्रयोग गरिएका शब्द र तस्बिरका कारण देखाउँदै भिटेनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार जाउलाखेलबाट...
View Articleतिहारभरि हिरासतमै रहने भए चर्चित र्यापर भिटेन
काठमाडौं, ७ कात्तिक । चर्चित र्यापर समिर लामा (भिटेन) लाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ। गीतमा प्रयोग गरिएका शब्द र तस्बिरका कारण देखाउँदै बिहीबार जाउलाखेलबाट पक्राउ परेका भिटेनलाई...
View Articleदीपिका पादुकोणलाई महाभारतकी ‘द्रौपदी’को भूमिकामा देख्न पाइने
काठमाडौं, ८ कात्तिक । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई महाभारतकी द्रौपदीको भूमिकामा देख्न पाइने भएको छ । महाभारतको पौराणिक कथामा आधारित भएर एक पटक पुनः ठूलो पर्दाको सिनेमा बन्ने भएको छ । उक्त...
View Article‘हाउसफुल ४’ले राम्रो रिभ्यु पाएन
काठमाडौँ, १० कात्तिक । गएको हप्ता रिलिज भएको फिल्म हाउसफुल ४ ले सन्तुलित कमाइ गर्न सफल भएको छ । शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन १९ करोडको कमाइ गर्न सफल भएको हो । तर, यस फिल्मले रिभ्युले...
View Article‘हो, अब छिट्टै बिहे गर्नेछु’
काठमाडौँ, ११ कात्तिक । बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् काजल अग्रवाल । उनले तामिल र तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् । उमेरले ३४ लागेकी उनले अब भने विवाहको सुरु कसेको बताइएको...
View Articleअभिनेता यशलाई पुत्र लाभ
काठमाडौँ, १४ कात्तिक । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् यश । उनले अभिनय गरेको फिल्म केजिएफले बलिउडमा पनि राम्रो कमाइ गर्न सफल भएको थियो । यश फेरि पिता बनेका छन् । गएको डिसेम्बरमा छोरीको पिता...
View Article