काठमाडौँ, १७ कात्तिक। सलमान खानको प्रमुख भुमिका रहेको फिल्म राधेका लागि अन्ततः अभिनेत्री फाइनल भएको छ ।
यस फिल्मको प्रमुख भुमिकामा दिशा पटानी देखिने भएकी छिन् ।
यो कोरिन फिल्मको रिमेक भएको बताइएको छ ।
लामो समयदेखि राधे फिल्मबारे चर्चा चलेको थियो ।
यस फिल्ममा सलमान खान नै लिने भएपछि लामो समय कुरेरै भएपनि यस फिल्मको काम सुरु गरिएको हो ।
पछिल्लो समय दिशा पटानीले सलमान खानसँग फिल्म भारतमा काम गरेकी थिइन् ।
The post फिल्म ‘राधे’का लागि दिशा पटानी फाइनल appeared first on Sajha Post.