Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कहिले रिलिज हुँदैछ आयुष्मानको यो फिल्म ?

$
0
0

काठमाडौँ, १४ कात्तिक । पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन् आयुष्मान खुराना ।

उनले अभिनय गरेका प्राय फिल्म हिट रहेका छन् ।

उनले अभिनय गरेको फिल्म बाला रिलिजको तयारीमा रहेका छ ।

त्यस्तै उनको प्रमुख भुमिका रहेको फिल्म गुलाबो सिताबो पनि रिलिजको लागि तयार भएको छ ।

यस फिल्ममा उनी र अमिताभ बच्चनको प्रमुख भुमिका रहेको छ ।

यो फिल्म फ्रेवअरी २८, २०२० मा रिलिज हुने भएको छ । घर भाडामा बस्ने र घर मालिकको सम्बन्धलाई लिएर यो फिल्मको कथावस्तु रहेको बताइएको छ ।

The post कहिले रिलिज हुँदैछ आयुष्मानको यो फिल्म ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles