काठमाडौं, १७ कात्तिक । आइतबार बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो इन्टाग्राममा बच्चासहितको तस्बिर शेयर गरेकी छन् ।
उक्त तस्बिरले दीपिका गर्भवती भएको हल्ला समेत चल्न थालेको छ ।
दीपिकाले शेयर गरेको तस्बिरबारे उनका फ्यानले उनी गर्भवती भएको आंकलन गरेका छन् । कतिपय फ्यानले उनलाई बधाइ समेत दिएका छन् । अधिकांश फ्यानले ‘शुभ समाचार’ भन्दै बधाइ दिएका हुन् ।
The post दीपिकाले बच्चाको फोटो शेयर गरेपछि ‘बधाइ’को ओइरो appeared first on Sajha Post.