Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कपिललाई छोडर सुनीलको साथ दिँदै ‘कपिल शर्मा शो’ का यी कलाकार

एजेन्सी, ३ असोज । ‘द कपिल शर्मा शो’ मा चर्चित डाक्टर मश्हुर गुलाटीको भूमिकामा देखिदै आएका सुनील ग्रोभर पुन टिभीमा फर्किने तयारी गरिरहेका छन् । उनको शो बारे थप जानकारी आइसकेको छैन तरपनि स्रोतले...

View Article


Image may be NSFW.
Clik here to view.

के विराट-अनुष्काले व्यवसायमा हात हालेका हुन् त ?

एजेन्सी, ३ असोज । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले अब आफ्नो रिलेशनशिपलाई अगाडि बढाउनेबारे सोचिरहेका छन् । तर, उनीहरुले विवाह गर्नेबारे योजना भने बनाएका होइनन् । खबरका अनुसार...

View Article


Image may be NSFW.
Clik here to view.

स‌ंसारलाई हसाउँने चार्ली च्याप्लिनको यस्तो छ अनौठो र पीडादायी जीवन कहानी

एजेन्सी, ३ असोज । २० औँ शताब्दीका मनोरञ्जनकर्ता भएपनि अहिलेसम्म सर्वाधिक चर्चित कलाकार हुन्, चार्ली च्याप्लिन ।  चार्लीको वास्तविक नाम चार्ली स्पेन्स च्याप्लीन हो । मौन शताब्दीमा जन्मेर पनि कलाकारितको...

View Article

Image may be NSFW.
Clik here to view.

राजेशपायल राई र रेखा थापाको सम्बन्ध के ?

काठमाडौं,  ४ असोज । उमेरले ४२ पुगेका भर्सटाइल गायक राजेशपायल राई र ६२ वर्षीय पतिसँग दुई वर्षदेखि अलगिएकी ३६ वर्षीय अभिनेत्री रेखा थापाबीच आजभोलीमै नाता गाँसियो भने अचम्म मान्नु नपर्ने भएको छ । दशैंमा...

View Article

Image may be NSFW.
Clik here to view.

राई इज गसिप किङ्

काठमाडौं, ४ असोज । गायन क्षेत्रमा सदाबहार जम्न सकेका राजेश पायल राई दुई दशककै एक लोकप्रिय गायक हुन् । उनका सहयात्री कति गुमनाम छन्, कति बदनाम छन् तर उनी सँधै सर्वनाम भएर गीतमा बजीरहन्छन्– राई इज किङ्...

View Article


Image may be NSFW.
Clik here to view.

यस्तो छ नारायण गोपालको दुर्लभ अन्तरवार्ता

तपाई गीत किन गाउनुहुन्छ ? पैसाका लागि, प्रतिष्ठाका लागि, आत्मसन्तुष्टिका लागि, केको लागि ? मैले गाउन कुनै लक्ष्य बनाएर सुरु गरेको होइन। मेरा पिताजी आशागोपाल गुरुवाचार्य एक नामुद सङ्गीतकार र...

View Article

Image may be NSFW.
Clik here to view.

धोनीसँगको प्रेम-सम्बन्धलाई लिएर यस अभिनेत्रीले खोलिन् यस्तो राज !

एजेन्सी, ४ असोज । बलिउड अभिनेत्री र भारतीय क्रिकेटरबीच राम्रो सम्बन्ध रहेको छ । स्टाइलिस क्रिकेटर र बलिउड अभिनेत्रीबीच अफेयरका चर्चा पनि चल्ने गरेको पाइन्छ । यसमध्ये केही अफेयर निकै छोटो समयमा पुगेर...

View Article

Image may be NSFW.
Clik here to view.

संजयले पार्टीमा किन बोलाएनन् सलमानलाई ?

एजेन्सी । एक समय अभिनेता सलमान र संजय दत्त बलिउडका सबैभन्दा मिल्ने साथी थिए । तर, समय बित्दै जाँदा उनीहरुको मित्रता टुट्दै गइरहेको खबर आएको थियो । केही दिनअघि सलमान र संजय अम्बानीको घर एउटा...

View Article


Image may be NSFW.
Clik here to view.

‘रेस ३’मा अनिललाई हटाएर सलमानले कसलाई भित्र्याउँदैछन् ?

एजेन्सी, ४ असोज । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘रेस ३’को यतिबेला चर्चा चुलिएको छ । फिल्मलाई लिएर हरेक दिन नयाँ खुलासा हुँदै आएको छ । फिल्ममा सलमानका अलवा ज्याकलिन फर्नांडिजको मुख्य भूमिका...

View Article


Image may be NSFW.
Clik here to view.

बलिउडका फ्लप रिमेक फिल्महरु

चस्मे बद्धुर सन् १९८१ मा बनेको कमेडी फिल्मको रिमेक सन् २०१३ मा बनेको थियो । पुरानो क्लासिक फिल्म सुपरहिट भएको थियो । तर रिमेक भएको फिल्मले राम्रो व्यापार गरेपनि फिल्ममा हुनुपर्ने गुणहरु नभएको भन्दै...

View Article

Image may be NSFW.
Clik here to view.

मायाले संसार थाम्दैन भन्दै तक्मे र राजेश के गर्दैछन् ? (भिडियो सहित)

काठमाडौं, ५ असोज । सदाबहार गायक राजेश पायल राईको दर्शन नमस्ते–३ को ‘किन यति धेरै माया लाग्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कमल राईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोलाई...

View Article

Image may be NSFW.
Clik here to view.

कसैको हातमा आउने छैनन् हनीप्रीत ! के हो नेपाल कनेक्सन ?

काठमाडौं, ५ असोज । नेपालको धरान सहरमा पक्राउ परेको भनिएकी विवादीत भारतीय गुरू रामरहिमकी ‘बोलाउने छोरी’ हनीप्रित अर्थात प्रियंका तनेजाको नेपाल कनेक्सन के हो ? यतिबेला खोजीको विषय बनेको छ । २४ जनाको...

View Article

Image may be NSFW.
Clik here to view.

किन सनीको कण्डम विज्ञापन यति विवादित बन्यो ?

एजेन्सी, ५ असोज । भारतीय अभिनेत्री सनी लियोनी बेलाबेलामा मिडियामा छाइरहन्छिन् । त्यस्तै पछिल्लो समय उनी कण्डमको विज्ञापनका कारण चर्चामा छिन् । सडकमा सनीको कण्डमको विज्ञापनले धेरैको ध्यान तानेपनि...

View Article


Image may be NSFW.
Clik here to view.

सैफका लागि घर छोड्न तयार थिइन् करीना, यस्तो थियो रोचक प्रेमकथा

एजेन्सी, ५ असोज । आज बलिउड अभिनेत्री करीना कपूर ३७ वर्षकी भएकी छन् । उनले थुप्रै सफल फिल्महरुबाट आफ्नो उत्कृष्ट कलाकारिता प्रस्तुत गरिसकेकी छन् । उनको चर्चित फिल्म ‘जब वी मेट’ मा उनले बारम्बार घरबाट...

View Article

Image may be NSFW.
Clik here to view.

होला त ऋतिक र सुज्यानको प्याचअप !

एजेन्सी, ६ असोज ।  डिभोर्स भइसकेपछि पनि ऋतिक र सुजैनको सम्बन्ध पहिलेको जस्तै छ । समय समयमा भेटघाट गरिरहने र आफ्नो छोराहरुसँग समय बिताउँने गरिहन्छन् उनीहरु। कहिलेकाँही उनीहरु डिनर पनि सँगै गर्छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

यस्तो छ मेलिनाको तल्लाघरे साइँला

काठमाडौं, ५ असोज । गायिका मेलिना राईले गाएको ‘तल्ला घरे साइँला’ गीतको म्युजिक भिडियो बजारमा आएको छ । दिपेन्द्र घिमिरेको शव्दको लोक भाकाको गीतमा बनेको म्युजिक भिडियोमा गौरब पहारी र बेबो आचार्यको अभिनय...

View Article

Image may be NSFW.
Clik here to view.

अभिनेत्रीलाई बलात्कार गरी नेपाल भाग्न लागेका अभिनेता पक्राउ

पटना, ६ असोज । एकजना भोजपुरी अभिनेत्रीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता मनोज आर पाण्डेय नेपाल भाग्न लाग्दा भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ । नेपाल भाग्नका लागि एकजना युवतीसँग ५ लाख मागेको...

View Article


Image may be NSFW.
Clik here to view.

के न्यूयोर्कमा रणबीरले पाकिस्तानी अभिनेत्री माहिरासँग डेट गरेकै हुन् त ?

एजेन्सी, ६ असोज । बलिउडमा रणबीर कपूर चर्चामा आइरहने नाम हो । उनीसँग धेरै अभिनेत्रीको नाम जोडिएर आइसकेको छ । त्यस्तै पाकिस्तानी अभिनेत्री माहिरा खान र रणबीर कपूरको गुपचुप अफेयरको खबर बाहिर आएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

ज्याकलिन होइनन् सिद्धार्थ र आलियाको ब्रेकअपको कारण

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राबीच लामो समयदेखि अफेयर चलिरहेको थियो । उनीहरु दुवैलाई सञ्चार माध्यमले धेरै पटकसँगै रमाइरहेको भेटेको छ । तर, अहिले भने उनीहरुको ब्रेकअप...

View Article

Image may be NSFW.
Clik here to view.

‘ताण्डव ब्याण्ड’भत्किए पनि भत्किएन बुद्धको सपना, यस्तो छ बुद्धको संघर्षको कथा

पोखरा, ७ असोज । पहिलो नेपाल आइडलको उपाधि जितेका बुद्ध लामा कुनै बेला पोखरामा ‘ताण्डव’ ब्याण्डको संस्थापक थिए । तर, ब्याण्डको एक सदस्यको निधनसँगै उक्त ब्याण्ड नै भताभुंग भयो । साथीहरुसँग मिलेर स्थापना...

View Article
Browsing all 3084 articles
Browse latest View live