Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

के न्यूयोर्कमा रणबीरले पाकिस्तानी अभिनेत्री माहिरासँग डेट गरेकै हुन् त ?

$
0
0

एजेन्सी, ६ असोज । बलिउडमा रणबीर कपूर चर्चामा आइरहने नाम हो । उनीसँग धेरै अभिनेत्रीको नाम जोडिएर आइसकेको छ । त्यस्तै पाकिस्तानी अभिनेत्री माहिरा खान र रणबीर कपूरको गुपचुप अफेयरको खबर बाहिर आएको छ ।

अहिले न्यूयोर्कको सडकमा बलिउड अभिनेता रणबीर कपूर र पाकिस्तानी अभिनेत्री माहिरा खानले सँगै चुरोट पिएको फोटोले बलिउडमा चर्चा पाएको छ । यद्यपी यो तस्बिर जुलाईको भएको बताइएको छ ।

बताइएअनुसार माहिरा र रणबीर न्यूयोर्कमा डेट गरिरहेका छन् । रणबीर न्यूयोर्कमा छुट्टी मनाइरहेका छन् । यसपछि उनी संजय दत्तको बायोपिकमा काम गर्नेछन् । तर, माहिरा न्यूयोर्कमा किन गइन् त्यसबारे भने केही खुलासा भएको छैन ।

The post के न्यूयोर्कमा रणबीरले पाकिस्तानी अभिनेत्री माहिरासँग डेट गरेकै हुन् त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles