Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस्तो छ मेलिनाको तल्लाघरे साइँला

$
0
0

काठमाडौं, ५ असोज । गायिका मेलिना राईले गाएको ‘तल्ला घरे साइँला’ गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

दिपेन्द्र घिमिरेको शव्दको लोक भाकाको गीतमा बनेको म्युजिक भिडियोमा गौरब पहारी र बेबो आचार्यको अभिनय रहेको छ ।

शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोको निर्माण चन्द्र गौतमले गरेका छन् भने दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

राजीव समरको नृत्य निर्देशन, अर्जुन तिवारीको छायाङ्कन रहेको म्युजिक भिडियोको प्रोडक्सन मनोज जोशीले गरेका हुन् । गीतको अडियो सुत्र इन्टरटेनमेन्टले तयार पारेको हो ।

The post यस्तो छ मेलिनाको तल्लाघरे साइँला appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles