Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

पातलीको मायामा गायक हेमन्त शर्मा(भिडियोसहित)

काठमाडौं, २ साउन । फरकपनका गीतसंगीत स्रोता तथा दर्शकमाझ पस्कँदै आएका गायक हेमन्त शर्मा यसपटक भने पातलीको मायामा चुर्लुम्मै डुबेका छन् । गायक शर्मा पातली बोलको गीत लिएर आएका छन् । बुधबार युट्युब...

View Article


Image may be NSFW.
Clik here to view.

मिस टुरिजम-२०१८ को आवेदन खुल्ला

काठमाडौं, २ साउन । प्वाईन्ट मिडिया प्रालिले आगामी भदौ २ गते आयोजना गर्न गईरहेको ‘मिस टुरिजम–२०१८’ का लागि आज साउन २ गतेबाट देशभर आवेदन खुल्ला गरेको छ । प्वाईन्ट मिडियाले बुधवार पत्रकार सम्मेलन गरी मिस...

View Article


Image may be NSFW.
Clik here to view.

चर्चित अभिनेत्री प्रियंकाले गरिन आत्महत्या

२ साउन । तामिल चलचित्र उद्योगकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन् । प्रियंकाले वालासारावक्कमस्थित आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका...

View Article

Image may be NSFW.
Clik here to view.

‘संजू’पछि सर्किट बन्दै रणबीर !

एजेन्सी, ३ साउन । फिल्म ‘संजू’मा गरेको अभिनयका कारण यतिबेला बलिउडमा रणबीरको चर्चा छ । यसैबीच रणबीर कपूर आफ्नो नयाँ फिल्म ‘सर्किट’मा देखिने खबर आएको छ । संजय दत्तको जीवनीमा आधारित फिल्ममार्फत प्रशंसा...

View Article

Image may be NSFW.
Clik here to view.

इंगेजमेन्टपछि भाइरल बन्यो प्रियंकाको बोल्ड तस्विर

काठमाडौं, ३ साउन । अभिनेत्री प्रियंका कार्की केहीदिन अघि मात्रै आफ्नो इंगेजमेन्ट गुपचुप रुपमा गरिन् । प्रेमी तथा अभिनेता आयुष्मान देशराजसँग इन्गेजमेन्ट लगत्तै अमेरिका पुगेकी प्रियंकाको यतिबेला...

View Article


Image may be NSFW.
Clik here to view.

नवाजुद्दीन रोममा इटालियन अभिनेत्रीसँग रोमान्स गर्दै !

एजेन्सी, ४ साउन । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी यतिबेला आफ्नो आगामी फिल्मको शूटिङमा व्यस्त छन् । फिल्ममा नवाजको साथमा इटालियन अभिनेत्री भ्यालेन्टिना कोर्टी देखिनेछिन् । यस फिल्ममार्फत तनिषठा...

View Article

Image may be NSFW.
Clik here to view.

आठ वर्षपछि पर्दामा सँगै अभिषेक र ऐश्वर्या

एजेन्सी, ६ साउन । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन ८ बर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन् । उनीहरुले एकसाथ काम गरेको फिल्म सन् २०१०मा फिल्म ‘रावण’ पश्चात यो जोडी फिल्म...

View Article

Image may be NSFW.
Clik here to view.

पाकिस्तान चुनावसँग माधुरी दिक्षित र अमिताभको के सम्बन्ध?

एजेन्सी, ७ साउन । पाकिस्तानको यस पटकको चुनाव धेरै कारणले फरक सावित हुँदैछ । एकातर्फ राजनीतिक दलहरु एकअर्कामाथि कटाक्ष गरेर थाकेका छैनन् भने दोस्रो तर्फ यस चुनावमा भारत अहम् मुद्दा बनेको छ । अहिलेसम्म...

View Article


जान्हवी कपूर अभिनित चलचित्र ‘धडक’ को व्यापार तीन दिनमा साढे ३७ करोड

गत जुलाई २० बाट प्रदर्शनमा आएको इशान खट्टर र जान्हवी कपूरको फिल्म ‘धडक’ले राम्रो व्यापार गर्न सफल भएको छ । यसै फिल्ममार्फत डुब्यु गरेकी श्रीदेवीकी छोरी जान्हवीलाई पहिलो फिल्ममै दर्शकले साथ दिएका छन् ।...

View Article


धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

चितवन, ८ साउन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान...

View Article

Image may be NSFW.
Clik here to view.

टम क्रुजको कारणले शाहरुख यसरी बने ‘रोमान्स किङ’

एजेन्सी, ९ साउन । हलिउडका सुपरस्टार टम क्रुज हालका दिनमा निकै चर्चामा छन् । उनको नयाँ फिल्म ‘मिशन इपोसिबल फलआउट’ आगामी जुलाईमा रिलिज हुँदैछ । अन्य समयझै उनले यसपटक पनि फिल्मका स्टन्ट स्निनहरु आफैले...

View Article

अशोक दर्जी अब आफ्नै बाबुसँग बस्ने

दमक, ९ साउन । बाल गायक अशोक दर्जीलाई गायक तथा संगीतकार टंक बुढाथोकीले बेपत्ता बनाएको भन्ने प्रहरीमा लिखित निवेदन परेपछि विवादमा रहेका अशोक दर्जी अब आफ्ना बाबुसँगै बस्ने भएका छन् । झापाको दमक–२ निवासी...

View Article

Image may be NSFW.
Clik here to view.

मिस नेपाल युएसएका लागि प्रतियोगी छनौट

टेक्सास – ‘मिस नेपाल युएसए २०१८’का लागि २१ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको यो छैठौ संस्करण हो । बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छानिएको कार्यक्रम ब्यवस्थापन जिम्मा लिएको अमेरिका नेपाल ११...

View Article


‘चमेलीमा’ केकी र दिलिपको मस्ती

काठमाडौं– धेरै वटा सार्वजनिक समारोहमा सँगै कम्मर मर्काएका अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले पर्दामा पहिलो पटक एकसाथ काम गरेका छन् । यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक...

View Article

Image may be NSFW.
Clik here to view.

सलमान र कट्रिना कैफ फेसन शोमा एकसाथ

१० साउन । अभिनेता सलमान खान र नायिका कट्रिना कैफ बलिउडमा चर्चित जोडी हो । पूर्व प्रेमी–प्रेमिको रुपमा समेत चर्चित यो जोडीले बलिउडमा कयौं हित फिल्महरु पनि दिइसकेको छ । यो जोडीले अभिनय गरेको पछिल्लो...

View Article


Image may be NSFW.
Clik here to view.

ब्वाईफ्रेण्डसँग प्रियंकाले चोपडाले गरिन् एंगेजमेन्ट, अक्टोबरमा गर्दैछिन् विवाह

एजेन्सी, ११ साउन । बलिउडकी अभिनेत्री प्रियंका चोपडाले सलमान खानको ठूलो बजेटको फिल्म ‘भारत’ लाई छोडेर आफ्नो फ्यानहरुलाई एउटा सप्राइज दिएकी छिन् । खबरहरुको अनुसार उनले आफ्नो ब्वाइफ्रेण्ड निक जोनससँग...

View Article

Image may be NSFW.
Clik here to view.

‘छक्का पन्जा ३’ को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौं, १४ साउन । नेपाली फिल्म क्षेत्रमा छुट्टै ब्राण्ड बनाउन सफल ‘छक्का पन्जा’ चलचित्रको तेस्रो भाग ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक भएको छ । आगामि दशैंमा रिलिज हुन लागेको चलचित्र...

View Article


Image may be NSFW.
Clik here to view.

सलमानले ऐश्वर्यालाई विस्थापन गर्न ल्याएकी नायिकालाई बहिर्गमन गराउने बिरामी

एजेन्सी, १४ साउन । ऐश्वर्या रायसँग ब्रेकअपपछि सलमान खानले २००५ मा एकजना नयाँ अभिनेत्रीलाई बलिउडमा ल्याएका थिए जो हुबहु एश्वर्या जस्तै नै थिइन् । जब दर्शकले उनलाई पर्दामा देखे तब हैरान भएका थिए । ती...

View Article

Image may be NSFW.
Clik here to view.

एक रुपैंयामा गाउने मोहम्मद रफीले यसरी गरेका थिए चीनविरुद्ध युद्ध

एजेन्सी, १५ साउन । भारतीय संगित क्षेत्रका मूर्धन्य कलाकार मोहम्मद रफीको आज पुन्य तिथि परेको छ । उनले आजकै दिन ३१ जुलाईमा पृथ्वी छोडेका थिए । गायक शब्दले मात्र उनको वृहत व्यक्तित्वलाई समेट्न सक्दैन ।...

View Article

Image may be NSFW.
Clik here to view.

लोकगायिका सीता थापामाथि खुकुरी प्रहार

काठमाडौं, १५ साउन । चर्चित लोकगायिका सीता थापामाथि खुकुरी प्रहार भएको छ । खुुकुरी प्रहार उनकै जेेठानीले गरेकी हुन् । हाल सीताकाे ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । उनको स्वस्थ्य अवस्था...

View Article
Browsing all 3084 articles
Browse latest View live