थाइल्याण्डको गुफामा फसेका १३ फुटबलरमाथि फिल्म बन्ने
एजेन्सी, २८ असार । थाइल्याण्डको एक गुफामा फसेका १३ फुटबलरलाई अनेक उपाय लगाएर बचाउने कोशिश गरियो । फुटबल प्रशिक्षकसँगै १२ फुटबल खेलाडीलाई गुफाबाट बाहिर निकाल्नका लागि आठ देशबाट ९० गोताखोरले १८ दिनसम्म...
View Articleफुटबल प्रशिक्षक बन्दै अजय देवगन !
एजेन्सी, २९ असार । बलिउड अभिनेता अजय देवगनले हालै सामाजिक सञ्जाल ट्वीटरमा चाणक्यको बायोपिकमा अभिनय जानकारी दिएका छन् । यस खबरले चर्चा पाउँदै गर्दा उनले अर्को एक बायोपिक फिल्म गर्ने बताइएको छ । खबरका...
View Article‘देखावटी र नक्कली छ सामाजिक सञ्जालको दुनियाँ’
एजेन्सी, २९ असार । श्रीदेवीकी छोरी जाह्नी कपूरले फिल्म ‘धडक’बाट बलिउडमा डेब्यू गर्दैछिन् । फिल्ममा कदम राख्नुअगावै सामाजिक सञ्जालमा स्टार बनेकी जाह्नी कपूर नै सामाजिक सञ्जाललाई नक्कली दुनियाँ मान्छिन्...
View Articleताम्राकारको ‘लौ लौ सररर’सार्वजनिक (भिडियोसहित)
काठमाडौं, २९ असार । जनक ताम्राकारको नयाँ गीत ‘लौ लौ सररर’ सार्वजनिक भएको छ । यस गीतमा जनक ताम्राकारको स्वर तथा महेश ताम्राकरको शब्द संगीत रहेको छ । पृथक ढंगको यस गीतमा डोटेली र नेपाली भाषाको सुन्दर...
View Articleकरणले ‘कुछ कुछ होता है’को सिक्वेल बनाउने
एजेन्सी, २९ असार । बलिउडमा सिक्वेल फिल्म लगातार बनिरहेका छन् । यसैबीच निर्देशक करण जोहरले पनि एक पुरानो फिल्मको सिक्वेल बनाउने भएका छन् । जोहरले करिब २० वर्षअघिको सुपरहिट फिल्म ‘कुछ कुछ होता है’को...
View Articleदरबारमार्गको डेजाभूमा पूनम पाण्डेले विश्वकप फाइनल हेर्ने
काठमाडौं, २९ असार । बलिउड अभिनेत्री पूनम पाण्डे फिफा विश्वकपको फाइनल खेल हेर्न काठमाडौं आउने भएकी छन् । सामाजिक सञ्जाल ट्टीटरमा उनले आफूले डेजाभूमा बसेर फाइनल हेर्न लागेको जानकारी दिएकी हुन् । यसै...
View Articleसलमान खानलाई नेपाल ल्याउने भन्दै करोडौं उठाएका सिमान्त गुरुङ पक्राउ
फाइल फाेटाे काठमाडौं, २९ असार । भारतीय फिल्म स्टार सलमान खानलगायतका कलाकारहरुलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गर्ने भनेर टिकट बिक्री गरी करोडों रकम उठाएका सिमान्त गुरुङ पक्राउ परेका छन् । महानगरीय...
View Articleरुसमा प्रशंसक थप्दै इंग्ल्याण्ड, नताल्या पनि थपिइन्
मस्को, (एजेन्सी), ३० असार । पराजयको पीडा व्यहोरिरहेको इंग्ल्याण्ड आज तेस्रो स्थानको लागि भिड्दैछ । उसको प्रदर्शनले फाइनलसम्म पुग्न नसके पनि रुसमा प्रशंसकहरुको भिड भने बढाइरहेको छ । पछिल्लो समय...
View Articleचाँडै नै निकसँग विवाह गर्दै प्रियंका !
एजेन्सी, ३० असार । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनको प्रेमी निक जोनस यतिबेला मधुर सम्बन्धमा रमाइरहेका छन् । उनले जीवनको कुनै समय आफू वैवाहिक बन्धनमा बाँधिने बताएकी छन् । बिहेपछि नारीवादी कद नघट्ने...
View Articleअनुष्का शर्माको बोल्ने शालिक बन्ने
अनुष्का शर्मा एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री तथा भारतीय क्रिकेटर टिमका कप्तान विराट कोहलीपत्नी अनुष्का शर्माको बोल्ने सालिक बन्ने भएको छ । सिंगापुरको म्याडम तुसाद संग्राहलयमा उनको बोल्ने सालिक बन्न...
View Articleशाहरुख खानकी ‘छोरी’ को हट फोटोसुट
मुम्बइ, ३० असार । बलिउडको ब्लकबस्टर फिल्म ‘कुछ कुछ होता है’ मा किङखान शाहरुख खानकी छोरी ‘अञ्जली’को भूमिका निर्वाह गरेकी सना सइद अहिले भने ठूली भइसकेकी छिन् । १९९७ को ब्लकबस्टर फिल्ममा बाल कलाकारको...
View Articleविश्वकप फाइनल हेर्न भारतीय मोडल नेपालमा
काठमाडौँ, ३० असार । अहिले चौतर्फी विश्वकप २०१८ को रौनक छ । मनपरेको स्थानमा जाने, समूहमा प्रोजेक्टरमार्फत खेल हेर्ने, आफ्नो टिमले जित्छ भन्दै बाजी लगाउनेसम्मको काम भइरहेको छ । नेपाली समयअनुसार पहिलो...
View Articleपाँच सय करोड क्लबमा ‘संजू’
एजेन्सी, ३१ असार । यतिबेला बलिउडमा फिल्म ‘संजू’को चर्चा व्यापक छ । फिल्मका कारण अभिनेता रणबीर कपूरले प्रशंसा बटुलिरहेका छन् । बक्स अफिसमा ‘संजू’ले उत्कृष्ट व्यापार गरेको छ । फिल्म रिलिज भएको लगभग १५...
View Articleडेजाभू पुन: विवादित, पूनम पाण्डेको कार्यक्रम रोकिन सक्ने
काठमाडौं, ३१ असार । भारतीय मोडल पूनम पाण्डे शनिबार राजधानीस्थित भृकुटीमण्डपमा देखा परिन् । पाण्डेले रिपोर्टर्स क्लब नेपालमा आफू नेपाल आउनुको कारण र पत्रकारले सोधेको जवाफ दिइन् । उनको तस्बिर तथा भिडियो...
View Articleखुमन र रमिलाको ‘भुरुरु उडेको पुतली’सार्वजनिक (भिडियोसहित)
काठमाडौं, ३२ असार । गायिका रमिला न्यौपानेले तीज गीत ‘भुरुरु उडेको पुतली’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लय शब्दमा गीत तयार...
View Article३५ वर्षीया कटरिनाको दश वर्षअघिको त्यो जन्मदिन !
एजेन्सी, ३२ असार । चर्चित बलिउड अभिनेत्री कट्रिना कैफले आज ३५ औं जन्मदिन मनाएकी छिन् । उनले आफ्नो जन्मदिन परिवारसँग लन्डनमा मनाएकी छिन् । पर्दामा मलयालम भाषी फिल्मबाट प्रवेश गरेकी कट्रिना पछिल्लो समय...
View Article३५ वर्ष पुगिन् कटरिना, भन्छिन्- प्रेमी होइन, आफैंबारे सोचिरहेकी छु
मुम्बई, १ साउन । ‘प्रेमसँग कसैको केही लाग्दैन जब हुनुछ भइहाल्छ । अहिले म आफ्नै बारे सोचिरहेकी छु । म आफैंसँग बढीभन्दा बढी समय बिताउन चाहन्छु ।’ यो भनाई हो आजबाट ३५ वर्ष पुगेकी बलिउड स्टार कटरिना कैफको...
View Article‘मिस टिन युनिभर्सल २०१८’को उपाधि स्वस्तिकालाई
काठमाडौं, १ साउन । ‘मिस टिन युनिभर्सल २०१८’को उपाधि स्वस्तिका कार्कीले जितेकी छन् । कार्की प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शीर्ष विजेता बन्न सफल भएकी हुन् । उनले विभिन्न अवसर र...
View Articleएकअर्कालाई ‘जुनमा राखुँ’ भन्दै पल र आँचल (भिडियोसहित)
काठमाडौं, १ साउन । पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘जुन मा राखुँ’ तिमीलाई बोलको गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ । प्रदीप ढकाल र निकिता थापाको...
View Article‘हल्का माया…’मा छमछमी रेखा
काठमाडौं, १ साउन । फिल्म ‘मालिका’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ‘हल्का माया’ बोलको उक्त गीत सार्वजनिक गरिएको हो । अन्जु पन्तको स्वरमा सजिएको उक्त लोकलयको...
View Article