Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

खुमन र रमिलाको ‘भुरुरु उडेको पुतली’सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, ३२ असार । गायिका रमिला न्यौपानेले तीज गीत ‘भुरुरु उडेको पुतली’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् ।

अधिकारीको लय शब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो । मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको छ ।

लोकप्रिय गायिका न्यौपानेका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन् । देश तथा विदेशमा हुने सांस्कृति कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइसकेकी छन् ।

भिडियो हेर्नुहोस् :

The post खुमन र रमिलाको ‘भुरुरु उडेको पुतली’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles