मुम्बइ, ३० असार । बलिउडको ब्लकबस्टर फिल्म ‘कुछ कुछ होता है’ मा किङखान शाहरुख खानकी छोरी ‘अञ्जली’को भूमिका निर्वाह गरेकी सना सइद अहिले भने ठूली भइसकेकी छिन् ।
१९९७ को ब्लकबस्टर फिल्ममा बाल कलाकारको भूमिका देखिएकी सना ठूली भएपछि हिट फिल्म ‘स्टुडेण्ट अफ द इयर’ मा देखिइन् ।
सना डान्सिङ रियालिटी शो ‘झलक दिखला जा’ र ‘नच बलिये ७ ’ मा पनि देखिइसकेकी छिन् ।
हाल अमेरिकाको लस एन्जल्समा अभिनयसम्बन्धी प्रशिक्षण गरिरहेकी सदाले केही हट फोटोसुटहरु गरेकी छिन् । जुन फोटो सुटहरुले दर्शकहरुलाई उनको प्रतिभा देखाउन निकै बलियो आधार बन्नेछ ।
सनाका बोल्ड फोटोहरु
The post शाहरुख खानकी ‘छोरी’ को हट फोटोसुट appeared first on Sajha Post.