Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अनुष्का शर्माको बोल्ने शालिक बन्ने

$
0
0
अनुष्का शर्मा

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री तथा भारतीय क्रिकेटर टिमका कप्तान विराट कोहलीपत्नी अनुष्का शर्माको बोल्ने सालिक बन्ने भएको छ ।
सिंगापुरको म्याडम तुसाद संग्राहलयमा उनको बोल्ने सालिक बन्न लागको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

अनुस्काको उक्त सालिक संग्राहलयमा संग्रहित सालिकहरु भन्दा पृथक रहने छ । संग्राहलयका अनुसार अनुस्काको सालिकका लागि नयाँ प्रविधिको प्रयोग हुनेछ भने सालिकमा उनी फोनमा बोल्दै गरेकी हुनेछिन् ।

ओपेरा विन्फ्रे, क्रिस्टियानो रोनाल्डो, लेविस हैमिल्टनजस्ता विश्व चर्चित व्यक्तिहरुको सालिक रहेको उक्त संग्राहलयमा अनुस्का पनि अटाउने भएकी हुन् ।

The post अनुष्का शर्माको बोल्ने शालिक बन्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles