Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

करणले ‘कुछ कुछ होता है’को सिक्वेल बनाउने

$
0
0

एजेन्सी, २९ असार । बलिउडमा सिक्वेल फिल्म लगातार बनिरहेका छन् । यसैबीच निर्देशक करण जोहरले पनि एक पुरानो फिल्मको सिक्वेल बनाउने भएका छन् ।

जोहरले करिब २० वर्षअघिको सुपरहिट फिल्म ‘कुछ कुछ होता है’को सिक्वेल बनाउने खबर बाहिर आएको छ । शाहरुख खान, कोजोल र रानी मुखर्जीको अभिनय रहेको यस फिल्म अझै पनि दर्शकको मनमा बसेको छ ।

फिल्म बनाउनेबारे औपचारिक घोषणा हुन भने बाँकी नै छ ।

The post करणले ‘कुछ कुछ होता है’को सिक्वेल बनाउने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles