Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

एकअर्कालाई ‘जुनमा राखुँ’ भन्दै पल र आँचल (भिडियोसहित)

$
0
0

काठमाडौं, १ साउन । पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘जुन मा राखुँ’ तिमीलाई बोलको गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ । प्रदीप ढकाल र निकिता थापाको स्वरको गीतमा विष्णु बाबु देवकोटाको शब्द र गायक ढकालकै संगीत छ ।

विकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले नै कोरियोग्राफी गरेका छन् । अनिल कुमार मानन्धरले छायांकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतलाई विकासा इंटरटेनमेनटले प्रस्तुत गरेको हो ।

The post एकअर्कालाई ‘जुनमा राखुँ’ भन्दै पल र आँचल (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles