Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

नेपाल टेलिभिजनमा कमेडी क्लब चलाउँदै मुन्द्रे

काठमाडौं, १९ कात्तिक । चर्चित हास्यकलाकार जितु नेपाल मुन्द्रेले कमेडी क्लब चलाउने भएका छन् । टेलिभिजन दर्शकका लागि चर्चित नेपाल टेलिसिरियल ‘जिरे खुर्सानी’मार्फत् मुन्द्रेको नामले चर्चित छन् । उनले...

View Article


Image may be NSFW.
Clik here to view.

तिहारका बेला काठमाडौंमा राति १० बजेपछि देउसी खेल्न नपाईने

फाइल फाेटाे काठमाडौं, १९ कात्तिक । काठमाडौंमा तिहारका बेला राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न...

View Article


Image may be NSFW.
Clik here to view.

हलिउड इतिहासकै ठूलो र रहस्यमयी फिल्म लिएर आउँदैछन् लिओनार्दो डि कैप्रियो

एजेन्सी, १९ कात्तिक । फिल्म ‘टाइटनिक’ बाट विश्वविख्यात पहिचान बनाउन सफलत हलिउड अभिनेता लिओनार्दो डी कैप्रियोले अब विश्वभरी छरिएका आफ्ना फ्यानहरुका लागि एउटा रहस्मयी फिल्म लिएर आउने भएका छन् । उनी...

View Article

Image may be NSFW.
Clik here to view.

हलिउडमा प्रवेश गरेपछि बिग्रियो प्रियंका चोपडाको ड्रेसिङ सेन्स

एजेन्सी, १९ कात्तिक । बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय आफ्नो विवाहको कारण निकै चर्चामा छिन् । यस बाहेक हाल उनी आफ्नो ड्रेसिङ सेन्सको कारणले पनि चर्चामा आएकी छिन् । वास्तवमा बलिउडबाट हलिउडमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘मुन्द्रेको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता

प्रकाश सिलवाल/काठमाडौँ, २० कात्तिक । ‘बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही...

View Article


Image may be NSFW.
Clik here to view.

कपील शर्माको डुब्दो करियरलाई बचाउन अघि आए सलमान

एजेन्सी, २० कात्तिक । बलिउड अभिनेता सलमान खान कुनै पहिचानको भोका छैनन् । आफ्नो अभिनय कला र स्मार्ट फिगरले विश्वलाई आफूप्रति आकर्षित गराएका उनको एउटा पक्षलाई सायद कमैले ध्यान दिएका होलान् । उनको त्यस...

View Article

Image may be NSFW.
Clik here to view.

शाहरुखको ‘जिरो’ फिल्मको क्लाइमेक्स सीन लिक, करोडौं घाटा लाग्ने सम्भावना

एजेन्सी, २१ कात्तिक । बलिउड बादशाह शाहरुख खान अभिनित नयाँ फिल्म ‘जिरो’ को क्लाइमेम्स सीन लिक भएको खबर बाहिर आएको छ । फिल्मको त्यस्तो सीन ट्वीटरबाट लिक भएको दावी गरिएको छ । सिंगर अदनान सामीले आफ्नो...

View Article

Image may be NSFW.
Clik here to view.

देउसी-भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

म्याग्दी, २२ कात्तिक । तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ । यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा...

View Article


Image may be NSFW.
Clik here to view.

लौ हेर्नुस् विशाखाको पर्खाइमा…(भिडियोसहित)

इटहरी, २२ कात्तिक । इटहरी स्थायी घर भएकी विशाखा भट्टराईको पहिलो गीत पर्खाइमा सार्वजनिक भएको छ । युट्युबमार्फत् भट्टराईको गीत तथा भिडियो सार्वजनिक भएको हो । न्यूजलयले उक्त गीत उत्पादन गरेको हो । लेखन,...

View Article


Image may be NSFW.
Clik here to view.

‘गेम अफ थ्रोन्स’ को प्रिक्वेलबारे नयाँ खुलासा, यी अभिनेत्री आउँदैछिन् मूख्य...

एजेन्सी, २२ कात्तिक । टिभी च्यानल एचबीओबाट प्रसारित हुने चर्चित ड्रामा सिरिज ‘गेम अफ थ्रोन्स’ सधै चर्चामा रहँदै आएको छ । हालसम्म यसको सातवटा सिजन प्रसारित भैसकेको छ । यसको सबै सिरिजलाई दर्शकहरुले निकै...

View Article

Image may be NSFW.
Clik here to view.

‘ठग्स अफ हिन्दूस्तान’ सुरुवाती कमाईले इतिहास रच्यो

एजेन्सी, २३ कात्तिक । बक्स अफिसको राजा मानिने बलिउड अभिनेता आमिर खानको बहूप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्न सफल भएको छ । यो फिल्म हिजो ८...

View Article

Image may be NSFW.
Clik here to view.

झुर फिल्मको ट्यांग पाएको फिल्म ‘थग्स अफ हिन्दुस्तान’को दुई दिनको कमाइ कति

एजेन्सी, २५ कात्तिक । बहुप्रतिक्षित फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको पहिलो दिन सानदार कमाइ गरेको थियो । पहिलो दिनमा नै ५२.२५ करोड (भारु) कमाउन सफल यस फिल्मले दोस्रो दिन भने २९ करोडको कलेक्सन...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ ईशा अम्बानीको विवाहका लागि तीन लाखको निमन्त्रणा कार्ड

एजेन्सी, २५ कात्तिक । भारतका धनाढ्य उद्योगपति मुकेश अम्बानी र निता अम्बानीकी एक्ली छोरी ईशा अम्बानीको विवाह आगामी १२ डिसेम्बरमा मुम्बाईमा हुदैँछ । ईशाको विवाहसँग सम्बन्धित प्रत्येक खबर र तस्वीरले...

View Article


Image may be NSFW.
Clik here to view.

कटु आलोचनाले रोकेन दर्शक, ‘ठग्स अफ हिन्दुस्तान’को कमाई सय करोड पार

एजेन्सी, २५ कात्तिक । मेगास्टार अमिताभ बच्चन र मिस्टर पर्फेक्सनिष्ट आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ओपनिङ कलेक्सनले जसरी इतिहास रच्यो त्यसरी नै यसले दर्शक तथा समीक्षकहरुबाट आलोचना पनि...

View Article

Image may be NSFW.
Clik here to view.

‘हल्क’ का स्टेन लीको निधनले हलिउड शोकमग्न

एजेन्सी, २७ कात्तिक । ‘मार्वल कमिक्स’ को ‘जनक’ र ‘स्पाइडर मैन’ को ‘हल्क’ जस्ता भूमिकामा देखा पर्ने स्टेन लीको सोमबार निधन भएको छ । उनी ९५ वर्षका थिए । अमेरिकामा कमिक बुक संस्कृतिको अनुहार मानिने लीले...

View Article


Image may be NSFW.
Clik here to view.

एभेन्जर्सका सुपरहिरो भारतको सडक जाममा फसेपछि …

एजेन्सी, २७ कात्तिक । हलिउड फिल्म उद्योगमा सुपरहिरोको भूमिकामा देखा पर्ने अभिनेता क्रिस हेम्सवर्थ अहिले भारतमा छन् । उनी गुजरातमा आफ्नो फिल्म ‘ढाका’ को शूटिङमा छन् । यी सुपरहिरोले हालै आफ्नो एउटा...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउड विवाहः मेहेन्दी कार्यक्रममा रोएपछि रणवीरले यसरी सम्हाले दिपिकालाई

एजेन्सी, २८ कात्तिक । बलिउडका पावरफुल कपल मानिने अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणको विवाह आज इटलीमा हुँदैछ । इटलीको कोमो तलाउस्थित रिसोर्टमा विवाह अघिका सबै परम्परागत कर्महरु सुरु भैसकेका...

View Article


Image may be NSFW.
Clik here to view.

दीपिका र रणवीरको विवाह आज इटलीमा सम्पन्न हुँदै

एजेन्सी, २९ कात्तिक । बलिउडका प्रेम जोडी दिपिका पादुकोन र रणवीर सिंह इटलीको कोमो लेकस्थित एउटा भव्य रिसोर्टमा विवाह बन्धनमा बाधिँदैछन् । अहिले ट्वीटर लगायत अन्य सामाजिक सञ्जाल यी जोडीको नाम र...

View Article

Image may be NSFW.
Clik here to view.

हरिवंशसँग जोडी बाँध्दै निरुता, ‘दाल भात तरकारी’का लागि नेपाल आइन्

काठमाडौं, २९ कात्तिक । कुनै बेला नेपाली चलचित्र उद्योगमा चर्चित नायिका निरुता सिंहले चर्चित कलाकार हरिवंश आचार्यसँग जोडी बाँध्ने भएकी छन् । ‘रिल लाइफ’मा बाँधिने जोडीको सन्दर्भ हो मह जोडीको नयाँ...

View Article

Image may be NSFW.
Clik here to view.

बलात्कारको आरोपपछि मनोरञ्जन उद्योगबाट निकालिए आलोकनाथ

एजेन्सी, २९ कात्तिक । बलिउडका चर्चित कलाकार आलोकनाथ भारतको सिने एण्ड टिभी आर्टिस्ट एसोसिएसन सिआइएनटिएएबाट निस्काशनमा परेका छन् । लेखिका तथा निर्मात्री भिन्ता नन्दा, पूर्व सहकलाकार सन्ध्या मृदुल र...

View Article
Browsing all 3084 articles
Browse latest View live