Quantcast
Viewing all articles
Browse latest Browse all 3084

तिहारका बेला काठमाडौंमा राति १० बजेपछि देउसी खेल्न नपाईने

Image may be NSFW.
Clik here to view.
फाइल फाेटाे

काठमाडौं, १९ कात्तिक । काठमाडौंमा तिहारका बेला राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तय गरेका हुन् । त्यसभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

देउसीभैलोको बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने भन्दै प्रशासन र प्रहरीले उक्त समय निर्धारण गरेको जनाएका छन् ।

The post तिहारका बेला काठमाडौंमा राति १० बजेपछि देउसी खेल्न नपाईने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles