बलिउडमा प्रभाव जमाउँदै मिटु अभियान, एकपछि अर्को यौन दुराचारको खुलासा
एजेन्सी, २३ असोज । हलिउड फिल्म उद्योगबाट शुरु भएको मिटु अभियानले अहिले बलिउडमा पनि आफ्नो प्रभाव देखाउन शुरु गरेको छ । आफूमाथि भएको यौनजन्य दुर्व्यवहारलाई सामाजिक सञ्जालमार्फत ह्यासट्रेक मिटुको साथमा...
View Articleकलाकार संघका अध्यक्ष बोगटीको निधन
काठमाडौं, २३ असोज । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । ५८ बर्षीया बोगटीको टिकाथलीस्थित आफ्नै घरनजिक विजुलीको पोलले लागेर निधन भएको हो । घरबाट निस्किएका बोगटी घर नजिकैको रुख...
View Articleयौन दुराचारको आरोपपछि ऋतिक रोशनले पनि छोडे विकास बहललार्इ
२३ असोज । यौन दुराचारको आरोप लागेका चर्चित फिल्म ‘क्वीन’ निर्देशक विकास बहललाई धेरैले साथ छोड्दै आएका छन् । अभिनेत्री कंगना रनावतसहित फ्यान्टम फिल्मस्की अर्की एक युवतीले सहित विकासलाई यौन दुराचारको...
View Articleविवाह गर्दै रनवीर र दीपिका
काठमाडौँ, ५ कार्तिक । बलिउडको सबैभन्दा चर्चीत जोडी रनवीर सिंह र दीपिका पादुकोणले विवाह गर्ने भएका छन् । विगत चार वर्षदेखि उनीहरु प्रेम सम्बन्ध रहेका थिए । खुलस्त रुपमा अफेयरबारे बाहिर नभनेका उनीहरुले...
View Articleइंडियन आइडलको जज प्यानलबाट आफै निस्किए कि निकालिए अनु मल्लीक ?
एजेन्सी, ५ असोज । भारतको चर्चित सिंगिङ रियालिटी सोका जज अनु मल्लीक अब इंडियन आइडलमा जजको रुपमा देखा पर्ने छैनन् । मिटु मुभमेन्टको भूमिरामा उनी पनि फँसेका छन् । मिटु मुभमेन्ट अभियान अन्तर्गत गायिका...
View Articleपाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’, पेट्रोल पम्पदेखि...
प्रकाश सिलवाल/काठमाडौँ, ५ कात्तिक । नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५००...
View Article‘मि टु’ मुभमेन्टका कारण धरापमा पर्यो साजिद खानको करिअर
एजेन्सी, ६ कार्तिक । भारतमा पछिल्लो समय ‘मि टु’ ट्रेडले ठुलै तरंग ल्याएको छ । बलिउड भित्र यौन शोषणमा परेका पीडितहरुले एकपछि अर्को गर्दै रहस्यहरु बाहिर ल्याइरहेका छन् । यसैबिच सबैभन्दा विवादमा परेका...
View Articleटाइटनिक जहाजले २०२२ मा अटलान्टिक यात्रा पूरा गर्ने
एजेन्सी, ७ कात्तिक । शताब्दी अघि आफ्नो पहिलो यात्रामा नै अटलान्टिक महासागरमा हिउँ चट्टानसँग टक्राएर डुबेको दुर्भाग्याशाली टाइटनिक जहाजको अधुरो यात्रा अब पूरा गरिने भएको छ । उक्त टाइटनिक जहाजको हुबहु...
View Articleसन्नी लियोनीको यो फिल्मको विरोधमा युवाहरु काट्दैछन् आफ्नै हात
एजेन्सी, ७ कात्तिक । बलिउड अभिनेत्री सन्नी लियोनीको छवि उनको फ्यानको अघि एक पोर्नस्टारको रहेता पनि उनी एक भर्सटाइल कलाकार भएको उनको पछिल्लो फिल्म ‘वीरमदेवी’ ले प्रमाणित गरेको छ । एक विरगंनाको...
View Article‘सिआइडी’शो बन्द हुने खबरले सोनी च्यानलमाथि खनिए ‘इन्सपेक्टर दया’
एजेन्सी, ८ कार्तिक । सोनी च्यानलको सबैभन्दा चर्चित शो सिआईडी आगामी २७ अक्टोबरबाट अफ एयर हुने खबर आएको छ । यो शो उक्त च्यानलमा २१ वर्षदेखि चलगातार टेलीकास्ट हुँदै आएको छ । यति पुरानो शो बन्द हुने खबर...
View Article१९ वर्षीय श्रीमानको ७२ वर्षीया श्रीमतीको रोमाञ्चक प्रेम कहानी
एजेन्सी, ८ कात्तिक । ‘उमेर त अंक मात्र हो,’ यो भनाई हो ती ७२ वर्षीया वृद्धाको जसको विवाहको प्रसंगले जोकोहीँको होश उडाइदिन्छ । प्रेमको अगाडि उमेर, जातपात र आकार प्रकारको ख्याल राखिँदैन यो भनाई धेरैको...
View Articleभारतीय विश्वविद्यालयको पाठ्यक्रममा यस्तो विषय समावेश गरियो
एजेन्सी, ८ कात्तिक । पश्चिम बंगाल राज्यस्थित भारतको एउटा प्रख्यात कानुन विश्वविद्यालयले विश्वचर्चित पुस्तक ह्यारी पोर्टरको काल्पनिक संसारमा आधारित एउटा पाठ्यक्रम विकास गरेको छ । यो पाठ्यक्रमलाई डिजाइन...
View Article‘हाउसफुल४’ : सयभन्दा धेरै डान्सर्सले एकैपटक मुम्बई प्रहरीमा गरे यौन...
एजेन्सी, ९ कार्तिक । बलिउडको चर्चित फिल्म ‘हाउसफुल’ को बहुप्रतिक्षित सिक्वेल ‘हाउसफुल४’ लागतार विवादमा परिरहेको छ । यस अघि मिटु अभियानको कारण नाना पाटेकर र साजिद खान फिल्मबाट बाहिरिनु पर्यो अब अहिले...
View Articleअर्जुन कपुर र मलाईका २०१९ मा विवाह बन्धनमा बाँधिने : रिपोर्ट
एजेन्सी, ११ कार्तिक । बलिउड अभिनेता अर्जुन कपुरले आफूभन्दा उमेरमा १२ वर्ष ठूली मलाइका अरोरासँगको सम्बन्धमा थप प्रगति गर्न चाहेको खबर आएको छ । यद्यपी यसबारे मलाइका र अर्जुन दुबैबाट कुनै प्रकारको बयान...
View Articleपाइपबाट खाना पानी खाँदैछन् बलिउडका यी सितारा
एजेन्सी, १२ कात्तिक । भारतीय सिने इतिहासको एउटा प्रखर खम्बा मानिने अभिनेता दिलिप कुमारको स्वास्थ्य अवस्थामा निरन्तर खराबी आइरहेको खबर बाहिर आइरहेका छन् । प्रत्येक १५ दिनको अन्तरालमा उनलाई अस्पताल...
View Articleयसकारण अभिनेत्री रेखाले खाएकी थिइन् चप्पलले पिटाई
एजेन्सी, १३ कात्तिक । बलिउडमा फिल्म उद्योगमा अभिनेता विनोद मेहेराको नाम धेरै कमैले सुनेका छन् । तर यदि तपाई बलिउडको त्यो सुनौलो युगको दर्शक हुनुहुन्छ भने तपाईले उनको अभियनको जादूलाई पक्कै सम्झनु भएको...
View Articleयी हुन् बलिउडका शीर्ष दश धनाढ्य अभिनेत्री
एजेन्सी, १४ कात्तिक । फिल्मको सेट भव्य जीवनशैलीमा रमाएका कलाकार देखेर हाम्रो मस्तिष्कमा यस्तो छाप पर्न जान्छ जसले गर्दा उनीहरुको वास्तविक जीवन पनि त्यस्तै हुने हामीमा भ्रम रहन्छ । यो कतिका हकमा...
View Articleविवाहका बारेमा सोनाक्षी सिन्हाले गरिन् खुलासा, बताइन् आफ्नो बलिउड क्रश
एजेन्सी, १५ कात्तिक । अहिले बलिउडमा विवाहको लहर चलेको छ । प्रियंका निक, दिपिका रणवीर, मलाइका अर्जुन यी सबै जोडीहरु चाँडै नै विवाह गर्दैछन् । यसै मौकामा दबंगकी अभिनेत्री सोनाक्षी सिन्हाले पनि आफ्नो...
View Articleकैटरिना कैफले सुरु गरिन् संगीत कक्षा
एजेन्सी, १६ कात्तिक । बलिउडकी सुन्दरी कैटरीना कैफको हालै एउटा तस्बिर सामुन्ने आएको छ । तस्वीरमा कैटरीना हारमोनियमको साथमा संगीतको रियाज गरिरहेको देखिएकी छिन् । तस्बिरले स्पष्टरुपमा कैटरीना कुनै...
View Article‘दबंग ३’मा भान्जी अलिजेहलाई लन्च गर्दै सलमान खान
एजेन्सी, १८ कात्तिक । पछिल्लो केही महिनादेखि सलमान खानकी भान्जी अलिजेह अग्निहोत्रीले बलिउडमा डेब्यु गर्ने खबरहरु आइरहेका थिए । हालै यस खबरमा केही प्रगती भएको संकेत भारतीय सञ्चार माध्यमहरुले दिएका छन्...
View Article