Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कपिल शर्मा र सुनिल ग्रोबरबीच भयो मेलमिलाप, यी अभिनेताले गरे मध्यस्थ

एजेन्सी, ३० कात्तिक । करिब एकवर्ष अघिदेखि सम्बन्धमा तिक्तता आएपछि सफलताको क्लाइमेक्समा पुगेको चर्चित शो नै बन्द गर्न पुगेका टलिउडका चर्चित हास्य कलाकार कपिल शर्मा र सुनील ग्रोवरबीच मेलमिलाप भएको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

अब एनटिभी प्लसमा हरेक हप्ताको सोमबार लोकदोहोरी

काठमाडौँ, १ मङ्सिर । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र...

View Article


Image may be NSFW.
Clik here to view.

सलमान खानलाई ज्यानमार्ने धम्की दिने शेरा गिरफ्तार

एजेन्सी, २ कात्तिक । बलिउडका दबंग अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिने एकजना युवकलाई मुम्बई क्राइम ब्रान्चको टोलीले करेलीबाट गिरफ्तार गरेको छ । ती सन्दिग्ध युवकको नाम शेरा रहेको छ । क्राइम...

View Article

Image may be NSFW.
Clik here to view.

‘ठग्स अफ हिन्दोस्तान’को कारण आमिर खानकी ‘छोरी’को करियर बर्बाद

एजेन्सी, ३ मंसिर । फिल्म ‘दंगल’ मा आमिर खानकी छोरीको भूमिकामा रहेर काफी तारिफ बटुलेकी थिइन् । तर हालै रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले भने आमिरकी दंगल छोरी फातिमा सना शेखको करियरलाई गति दिने...

View Article

Image may be NSFW.
Clik here to view.

विवाहपछि यस्तो आलिशान बंगलामा बस्दैछन् रणवीर दिपिका

एजेन्सी, ४ मंसिर । भर्खरै इटलीको कोमोमा विवाह बन्धनमा बाँधिएका बलिउड जोडी रणवीर सिंह र दिपिका पादुकोणको चर्चाले अहिले बिटाउन तात्तिएको छ । विवाहको भव्यता, श्रृंगार, खानपान इत्यादिको चर्चाबाट फिल्म...

View Article


Image may be NSFW.
Clik here to view.

जैन मल्लिकले ल्याए कोसेली, खुशी र आश्चर्यमा छन् ‘फ्यान’

एजेन्सी, ५ मंसिर । हलिउडका पप सिंगर जैन मल्लिकले आफ्ना फ्यानलाई एउटा सांगितिक उपहार दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सलमान खान अभिनित फिल्म ‘रेस थ्री’ को ‘अल्लाह दुहाई है’ बोलको गीतको...

View Article

Image may be NSFW.
Clik here to view.

रणवीर सिंहसँग दिपिकाबारे रविना टण्डनले खोलिन् यस्तो गोप्य कुरा

एजेन्सी, ५ मंसिर । बलिउडको सुन्दर जोडी दिपिका र रणवीरको विवाह सम्पन्न भैसकेपछि सफल जीवनका लागि बलिउड स्टारहरुबाट अहिले उनीहरुलाई बधाईको ओइरो लागिरहेको छ । यसैबीच अभिनेत्री रवीना टण्डनले पनि यी दुईलाई...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउड कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

एजेन्सी, ६ मंसिर । भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको...

View Article


Image may be NSFW.
Clik here to view.

बलिउड कलाकार आलोक नाथपनि मि टु को शिकार

मुम्बई, ६ मङ्सिर । भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उनिविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको...

View Article


Image may be NSFW.
Clik here to view.

बलिउड महानायक अमिताभले गरिदिए १४ सय किसानको ऋण चुक्ता

एजेन्सी, ६ मंसिर । बलिउडका महानायक अमिताभ बच्चनले पाँच लाख ६० हजार डलरभन्दा बढीको किसानको ऋण चुक्ता गरिदिएका छन् । कृषि संकट उत्पन्न भएर गरिबीको मारमा परेका किसानहरुको लागि महानायक बच्चनले त्यस्तो काम...

View Article

Image may be NSFW.
Clik here to view.

फिल्म २.० को रिलिज अघि नै १२० करोडको एड्भान्स बुकिङ

एजेन्सी, ६ मंसिर । बलिउडका मल्टीस्टार रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० ले रिलिज हुन अघि नै धमाकेदार पर्फमेन्स देखाएको छ । जानकारी अनुसार यो फिल्मले हालसम्म १२० करोड भारतीय रुपैयाँको एड्भान्स...

View Article

Image may be NSFW.
Clik here to view.

ठग्स अफ हिन्दोस्तानको असफलतापछि यो चुनौतीपूर्ण कदम उठाउँदैछन् आमिर खान

एजेन्सी, ७ मंसिर । बहूप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को असफलतापछि बलिउडका मिस्टर पर्फेक्शनिष्ठ आमिर खानलाई निकै ठूलो आघात पुगेको बुझ्न सकिन्छ । किनभने हालै फिल्मी दुनियाँका सूत्रहरुले यस्तै...

View Article

Image may be NSFW.
Clik here to view.

सलमानलाई ज्यान मार्ने धम्कीपछि अर्का अभिनेता शाहरुख खानलाई पनि आयो धम्की

एजेन्सी, ९ मंसिर । बलिउडका दबंग अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की पछि इन्डस्ट्रीका बादशाह शाहरुख खानलाई पनि धम्की आएको छ । शाहरुखलाई धम्की आएको खबरपछि प्रहरीले उनको सुरक्षा व्यवस्था बढाई दिएको छ...

View Article


Image may be NSFW.
Clik here to view.

हलिउड अभिनेत्री सुँगुरसँग गहिरो प्रेममा फसेपछि प्रेमी त्यागिन्

एजेन्सी, १० मंसिर । अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डेको अहिले एउटा सुँगुरसँग गहिरो प्रेममा परेकी छिन् । यो सुन्दा तपाईलाई अचम्म लाग्नसक्छ तर यो सत्य हो । उनले आफ्नो प्रेमीलाई...

View Article

Image may be NSFW.
Clik here to view.

साँढे नौ करोडको बिकिनीमा ‘क्याट वाक्’गरेपछि………

एजेन्सी, ११ मंसिर । केही दिन अघि हलिउडमा एउटा फेशन शो आयोजना भएको थियो । उक्त फेशन शोमा एल्सा होस्क नामकी एकजना मोडलले यस्तो बिकिनीमा ‘क्याट वाक्’ गरिन् जसलाई देखेर सबैको होश उड्यो । एल्सा उक्त फेशन...

View Article


Image may be NSFW.
Clik here to view.

कपिल शर्माले शेयर गरे आफ्नो विवाहको कार्ड, यो मितिमा बन्दैछन् बेहुला

एजेन्सी, १२ मंसिर । इन्डियन टेलिभिजनका चर्चित हाँस्य कलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीटरमार्फत शेयर गरेको खबर आएको छ । कपिल शर्माले आफ्नो ट्वीटर ह्याण्डलमा आफ्नो विवाहको कार्ड पोस्ट गरेका...

View Article

Image may be NSFW.
Clik here to view.

छक्का पञ्चा-३ ले ५१ दिन मनायो

काठमाडौं, १३ म‌ंसिर । गत घटस्थापनादेखि प्रदर्शनमा आएको फिल्म छक्का पञ्जा ३ ले पनि सफलता पुर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ । असोज २४ देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा...

View Article


Image may be NSFW.
Clik here to view.

शीर्ष ५० शक्तिशाली महिलाको सूचीमा परिन् गाैरी खान, यसरी साझा गरिन् सफलताको कहानी

एजेन्सी, १२ मंसिर । बलिउड बादशाह शाहरुख खानकी इंटेरियर डिजाइनर श्रीमती गौरी खानले ‘फच्र्यून इंडिया’ मैग्जीनको शीर्ष ५० सर्वशक्तिशाली महिलाको सूचीमा आफ्नो स्थान बनाउन सफल भएकी छिन् । गौरी खानको उक्त...

View Article

Image may be NSFW.
Clik here to view.

मिस वर्ल्ड २०१८ : दोस्रो राउण्डमा पराजित भइन् श्रृंखला, अगाडि बढ्ने सम्भावना...

काठमाडौं, १६ मंसिर । मिस नेपाल २०१८ श्रृंखला खतिवडा हेड टु हेड को दोस्रो राउण्डमा पराजित भएकी छिन् । चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भइरहेकी उनी पहिलो राउण्डमा समूह विजेता बन्दै...

View Article

Image may be NSFW.
Clik here to view.

पारदर्शी कपडा लगाएपछि यी अभिनेत्रीविरुद्ध मुद्दा दायर

एजेन्सी, १६ मंसिर । पारदर्शी कपडा लगाएपछि एकजना इजिप्टियन अभिनेत्री कानूनको फन्दामा परेकी छिन् । कायरो अन्तर्राष्ट्रिय फिल्म फेस्टीभलमा खुट्टा देखिने कपडा लगाएपछि ती अभिनेत्रीले अर्को महिना कानूनी...

View Article
Browsing all 3084 articles
Browse latest View live