दशककै ब्लकबस्टर फिल्म ‘दंगल’
काठमाडौँ, १८ मंसिर । याहु इण्डियाले एक दशकका फिल्महरुको समिक्षा गरेको सुची सार्वजनिक गरेको छ । उक्त सुची अनुसार आमिर खानको फिल्म दंगल एक दशककै सबैभन्दा हिट फिल्म रहेको छ । सन् २०१६ मा रिलिज भएको यस...
View Articleसन् २००८ यता कति वटा फिल्मले बक्स अफिसमा १०० करोडभन्दा बढी कमाए
काठमाडौँ, २ मंसिर । बलिउडमा पछिल्लो समय केही फिल्महरुले धमाकेदार कमाई गर्न थालेका छन् । सन् २००८ पछि फिल्महरुले बक्स अफिसमा १०० करोडको आकडा पार गर्न थालेका हुन् । केही अभिनेताहरु रहेका छन् जसको...
View Articleफिल्म ‘दबंग ३’मा सलमान खानले गीत गाउने
काठमाडौँ, ३ मंसिर । सलमान खानको फिल्म दबंग ३ रिलिजको दिन कुरेर बसेको छ । यस फिल्मबारे नयाँ नयाँ कुराहरु बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्ममा सलमान खानले गीत गाउने भएका छन् । यसअघि पनि...
View Articleफिल्म ‘मरजावान’को बक्स अफिसमा ठिकठाक कमाइ
काठमाडौँ, ४ मंसिर । गएको हप्ता रिलिज भएको फिल्म मरजावानले बक्स अफिसमा ठिकठाक कमाइ गरेको छ । पहिलो दिन ७ करोडको कमाई गरेको यो फिल्मले दोस्रो दिन पनि सात करोडको कमाइ गरेको थियो । तेस्रो दिन भने यस फिल्म...
View Articleऋतिकले आफ्नो पारिश्रमिक बढाए
काठमाडौँ, ६ मंसिर । बलिउडका स्टार अभिनेता हुन् ऋतिक रोशन । सुपर ३० र वार फिल्मपछि उनको बलिउडमा डिमाण्ड बढेको छ । हालसम्म वार फिल्म यस वर्षकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । यस फिल्मको...
View Articleबलिउडमा प्रियादर्शनको कमव्याक
काठमाडौँ, ६ मंसिर । बलिउडका चर्चित फिल्म निर्देशक हुन् प्रियादर्शन । उनी कुनै समय कमेडी फिल्मका लागि निकै चर्चित रहेका थिए । हेरा फेरी, हेरा फेरी २, हंगामा जस्ता फिल्मबाट एकाएक चर्चाको शिखरमा पुगेका...
View Articleअनु मलिकलाई ‘इण्डियन आइडल’बाट फेरि हटाइयो
एजेन्सी, ६ मंसिर । भारतका चर्चित संगीतकार अनु मलिकलाई भारतीय रियालिटी शो इण्डियन आइडल–११ बाट हटाइएको छ । अनु मलिक इण्डियन आइडल-११ बाट बाहिरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । उनको स्थानमा शोमा...
View Articleबलिउड अभिनेत्री शबाना आजमीलाई मातृ शोक
एजेन्सी, ७ मंसिर । चर्चित अभिनेत्री शबाना आजमीलाई मातृशोक परेको छ । उनकी आमा शौकत आजमीको ९३ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । स्वास्थ स्थिति बिग्रिएपछि अस्पताल भर्ना गरिएको उनको कोकिलाबेन धीरुभाई...
View Articleफिल्म ‘पागलपन्ती’को दुई दिनको कमाई कति ?
काठमाडौँ, ८ मंसिर । ७० करोडमा निर्माण भएको फिल्म पागपन्तीले बक्स अफिसमा खासै गतिलो कमाई गर्न सकिरहेका छैन । मिडिया रिपोर्टका अनुसार पहिलो दिन साढे पाँच करोडको कमाइ गरेको यस फिल्मले दोस्रो दिन भने १५...
View Articleचर्चित अभिनेत्री कृति खारबण्डा र अभिनेता पुलकित प्रेममा !
काठमाडौँ, ८ मंसिर । बलिउडकी चर्चित अभिनेत्री कृति खारबण्डा र अभिनेता पुलकितबीच लामो समयदेखि अफेयर्स चल्दै आइरहेको छ । यसबारे उनीहरुले खुलेरै चर्चा गरेका छन् । उनीहरुले आफ्नो सम्बन्धमा अनावश्यक दख्खल...
View Articleलामो समयपछि बलिउड अभिनेता शाहरुख खानले फिल्म साइन गरे
काठमाडौँ, १९ मंसिर । लामो समयपछि बलिउड अभिनेता शाहरुख खानले फिल्म साइन गरेका छन् । उनले एक्सन थ्रिलर फिल्म साइन गरेका हुन् । जिरो फिल्मपछि उनको एउटा फिल्म पनि आएको छैन । उनले फिल्म साइन गर्ने भनेपनि...
View Articleडोटेली भाषाको चलचित्र छायाङ्कन शुरु
काठमाडौँ, २० मंसिर । डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो । सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा...
View Articleफिल्म ‘पति पत्नी अर वो ले’राम्रो रिभ्यु पायाे
काठमाडौँ, २० मंसिर । कमेडी जनराको फिल्म पति पत्नी अर वो ले राम्रो रिभ्यु पाएको छ । कात्र्तिक आर्यनको यस फिल्मले बक्स अफिसमा राम्रै कमाई गर्ने अपेक्षा गरिएको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्मका केही...
View Articleदिन फेरिए: आयुष्मानसँग धर्मा प्रोडक्सन काम गर्न इच्छुक
काठमाडौँ, २२ मंसिर । बलिउडका चर्चित अभिनेता हुन् आयुष्मान खुराना । उनले पछिल्लो समय अभिनय गरेका सबै फिल्मले बक्स अफिसमा सानदार कमाइ गर्न सफल भएका छन् । अब उनले करन जोहरको फिल्ममा काम गर्ने भएका छन् ।...
View Articleयी दुई फिल्मको कमाई कति ?
काठमाडौँ, २३ मंसिर । गएको हप्ता रिलिज भएका दुई फिल्म पति पत्नी और वो र पानीपथले बक्स अफिसमा कमाई गरिराखेका छन् । मिडिया रिपोर्टका अनुसार पति पत्नी और वो ले २२ करोेडभन्दा बढीको कमाई गर्न सफल भएको छ । यस...
View Articleअस्पतालबाट डिस्चार्ज भइन् लता मंगेश्कर
काठमाडाैं, २३ मंसिर । बलिउडमा छुट्टै उचाई बनाउन सफल गायिका लता मंगेश्कर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । फोक्सोमा गम्भिर संक्रमण भएपछि उनलाई नोभेम्बर ११ मा अस्पतालमा भर्ना गरिएको थियो । उनको २८...
View Article‘मिस युनिभर्स २०१९’को ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीलाई
एजेन्सी, २३ मंसिर । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकि छन् । एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित...
View Article‘यो फिल्म हेरेपछि म धेरैपटक रोएको छु’
काठमाडौँ, २४ मंसिर । बलिउडका चर्चित अभिनेता हुन् साहिद कपुर । फिल्म कबिर सिंह हिट भएपछि उनको बलिउडमा डिमाण्ड बढेर गएको छ । उनले अब गर्न लागेको फिल्म पनि रिमेक रहेको छ । उक्त फिल्म हो जर्सी । दक्षिण...
View Articleचर्चित कमेडिएन कपिल शर्मालाई पुत्री लाभ
काठमाडौं, २४ मंसिर । भारतका चर्चित कमेडिएन कपिल शर्मा पिता बनेका छन् । मंगलबार शर्माले ट्वीटरमार्फत आफूलाई पुत्री लाभ भएको जानकारी दिएका छन् । उनी एक वर्ष अघि ग्रिनी चतरथसँग वैवाहिक बन्धनमा...
View Articleअभिनेत्री श्वेता बसु प्रसाद डिभोर्सको तयारीमा
काठमाडौँ, २५ मंसिर । बलिउडमा कुनै समय निकै चर्चा र विवादमा रहेकी अभिनेत्री हुन् श्वेता बसु प्रसाद । सेक्स र्याकेटमा उनको नाम आएपछि उनी थप विवादमा परेकी थिइन् । गएको वर्षमात्रै विवाह बन्धनमा बाधिएकी...
View Article