काठमाडौँ, २५ मंसिर । बलिउडमा कुनै समय निकै चर्चा र विवादमा रहेकी अभिनेत्री हुन् श्वेता बसु प्रसाद ।
सेक्स र्याकेटमा उनको नाम आएपछि उनी थप विवादमा परेकी थिइन् ।
गएको वर्षमात्रै विवाह बन्धनमा बाधिएकी उनले एक वर्ष नपुग्दै डिभोर्स गर्ने भएकी छिन् ।
उनले गएको डिसेम्बर १३ मा फिल्म मेकर रोहित मित्तलसँग विवाह गरेकी थिइन् ।
तर, सम्बन्ध सोचेजस्तो नभएपछि उनीहरुको डिभोर्स हुन लागेको बताइएको छ । श्वेताले ट्वीट गर्दै डिभोर्सको जानकारी दिएकी हुन् ।
The post अभिनेत्री श्वेता बसु प्रसाद डिभोर्सको तयारीमा appeared first on Sajha Post.