Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ऋतिकले आफ्नो पारिश्रमिक बढाए

$
0
0

काठमाडौँ, ६ मंसिर । बलिउडका स्टार अभिनेता हुन् ऋतिक रोशन ।

सुपर ३० र वार फिल्मपछि उनको बलिउडमा डिमाण्ड बढेको छ ।

हालसम्म वार फिल्म यस वर्षकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

यस फिल्मको सफलतासँगै यस फिल्मको अर्को सिक्वेल आउने पनि पक्का भएको छ ।

मिडिया रिपोर्टका अनुसार एकपछि अर्को फिल्मले सफलता पाएपछि उनले आफ्नो फि पनि बढाएका छन् ।

उनलाई लिएर संजय लीला भंसाली, आनन्द राय, फराह खान, आदित्य चोपड़ा, करण जौहर र साजिद नाडियाडवालाले फिल्म बनाउने हल्ला चलिरहँदा ऋतिकले आफ्नो फि बढाएका हुन् ।

अब ऋतिकले एउटा फिल्म खेलेबापत २८ मिलियन डलर लिने बताइएको छ ।

The post ऋतिकले आफ्नो पारिश्रमिक बढाए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles