एजेन्सी, ७ मंसिर । चर्चित अभिनेत्री शबाना आजमीलाई मातृशोक परेको छ । उनकी आमा शौकत आजमीको ९३ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ ।
स्वास्थ स्थिति बिग्रिएपछि अस्पताल भर्ना गरिएको उनको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा शुक्रबार राति निधन भएको हो ।
शौकत आजमीले रंगमंच र फिल्ममा अभिनय गरेकी थिइन्
The post बलिउड अभिनेत्री शबाना आजमीलाई मातृ शोक appeared first on Sajha Post.