काठमाडौं, २४ मंसिर । भारतका चर्चित कमेडिएन कपिल शर्मा पिता बनेका छन् । मंगलबार शर्माले ट्वीटरमार्फत आफूलाई पुत्री लाभ भएको जानकारी दिएका छन् ।
उनी एक वर्ष अघि ग्रिनी चतरथसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । फ्यानहरुले कपिललाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।
The post चर्चित कमेडिएन कपिल शर्मालाई पुत्री लाभ appeared first on Sajha Post.