Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लामो समयपछि बलिउड अभिनेता शाहरुख खानले फिल्म साइन गरे

$
0
0

काठमाडौँ, १९ मंसिर । लामो समयपछि बलिउड अभिनेता शाहरुख खानले फिल्म साइन गरेका छन् ।

उनले एक्सन थ्रिलर फिल्म साइन गरेका हुन् ।

जिरो फिल्मपछि उनको एउटा फिल्म पनि आएको छैन ।

उनले फिल्म साइन गर्ने भनेपनि हालसम्म साइन गरेका थिएनन् ।

अन्ततः उनले खोजेजस्तो फिल्म पाएका छन् ।

उनले फिल्म साइन गर्दै आफु कमव्याक गर्न लागेको बताएका छन् ।

उनले निर्देशक जोडी राज निदिमोरु कृष्णा डीकेसँग फिल्म गर्न लागेका हुन् । फिल्मको अन्य विवरण पछि सार्वजनिक गर्ने बताइएको छ ।

The post लामो समयपछि बलिउड अभिनेता शाहरुख खानले फिल्म साइन गरे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles