Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अस्पतालबाट डिस्चार्ज भइन् लता मंगेश्कर

$
0
0

काठमाडाैं, २३ मंसिर । बलिउडमा छुट्टै उचाई बनाउन सफल  गायिका लता मंगेश्कर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । फोक्सोमा गम्भिर संक्रमण भएपछि उनलाई नोभेम्बर ११ मा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको २८ दिनसम्म अस्पतालमा उपचार भएको थियो । सामाजिक संजालमा उनको मृत्युको हल्ला समेत फैलिएको थियो ।

२८ दिनपछि आफ्नो निवास प्रभु कुञ्जमा फर्किदा  लतालाई उनका फ्यान र आफन्तले स्वागत गरेका थिए ।

 

The post अस्पतालबाट डिस्चार्ज भइन् लता मंगेश्कर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles