सलमानले यस चिनिया अभिनेत्रीसँग ‘ट्यूबलाइट’को प्रचारप्रसार गर्ने
मुम्बई । बलिउड सुपरस्टार सलमान खान स्टारर आगामी बहुप्रतिक्षित फिल्म ‘ट्यूबलाइट’ को प्रचारप्रसार सुरु भएको छ । प्रचारका लागि चिनिया अभिनेत्री झू झू चाँडै नै भारत आउने भएकी छन् । झू झू को यो पहिलो...
View Articleअभिनय छाडेर बिस्कुट बनाउँदै काजल !
एजेन्सी । हालका दिनमा भारतीय अभिनेत्री काजल अग्रवाल होटलमा बिस्कुट बनाउँदै छिन् । उनी तमिल थ्रिलर फिल्म ‘विजय 61’ को शूटिङमा व्यस्त छिन् । शूटिङबाट फ्री हुँदा उनी चक्लेटस् र कुकीज बनाउन अभ्यास...
View Articleसलमान-यूलिया झगडा गरेपछि…
मुम्बई । सलमान खान आफ्नी प्रेमिका लुलिया वंतुरका कारण चर्चामा आइरहने गरेका छन् । हालैमा उनीहरुबीच ‘दबंग टुर’ लाई लिएर ठूलो झगडा भएको हो । रिपोर्टका अनुसार लुलियाले दबंग टुरमा गीत गाउने रहर गरेकी थिइन्...
View Articleखुल्यो ‘बाहुबली २’को रहस्य, यस्तो हुनेछ फिल्मको अन्त्य
एजेन्सी । २८ अप्रिलमा रिलिज हुन गइरहेको फिल्म ‘बाहुबली २’ रिलिज हुनु अगावै चर्चामा छ । कटप्पाले बाहुबलीलाई किन मार्यो भन्ने विषयमा सबै दर्शकहरु उत्सुक रहेकाले पनि ‘बाहुबली २’ सफल हुनेमा कुनै शंका छैन...
View Articleबलिउड कलाकारका अचम्म लाग्दा बानीहरु
बलिउड- बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जसका बानीबारे सुन्नु भयो भने अचम्ममा पर्नुहुनेछ । आउनुहोस् हेरौ कसको कस्तो अचम्म लाग्दा बानीहरु छन् । कुनाल कपुर यी अभिनेता कहिल्यै पुरा खाना खाने...
View Articleबलिउडका चर्चीत अभिनेताहरु जो युवतीको गेटअपमा देखिए
बलिउड -बलिउडका हिरोहरु केही फिल्ममा फिमेल अवतारमा पनि देखिए । मिडियामा आएको खबर मान्ने हो भने फिमेलको गेटअप गर्न उनीहरुलाई निकै कठिन भएको थियो । पछिल्लाे समयमा समेत युवतीको भुमिकामा बलिउडका चर्चीत...
View Articleविवाहको १७ वर्षपछि पत्नीसँग अलग्गिए फरहान
मुम्बई । बलिउड चर्चित फिल्म निर्देशक फरहान अख्तर र उनकी पत्नी अधुनाबीच सम्बन्ध-विच्छेद भएको छ । यी दुईको विवाह भएको १७ वर्षपछि एकआपसमा अलग भएका हुन् । अदालतले यस विषयमा फैसला गरि यी दुईको वैवाहिक...
View Articleसोनाक्षीले दिइन् कैलाशलाई यस्तो जवाफ
मुम्बई । मुम्बई आयोजना हुने पपस्टार जस्टिन बीबरको कन्सर्टलाई लिएर कैलाश खेरले सोनाक्षी सिन्हाको स्टेज प्रस्तुतिको लागि आपत्ति जनाएका थिए । जस पश्चात: दबंग गर्लले पनि आफ्नो जवाफ दिएकी छन् । सोनाक्षीले...
View Articleबलिउड अभिनेता विनोद खन्नाको निधन
मुम्बई । बलिउड अभिनेता विनोद खन्नाको निधन भएको छ । लामो समयदेखि बिरामी थिए र उनको मुम्बईको एचएन रिलायन्स अस्पतालमा उपचारत थिए । उनको ७० वर्षको उमेरमा निधन भएको हो । केही समयअघि विनोद खन्ना बिरामी...
View Articleबाहुबलीको टिकटका काट्न ३ किमी लाइन
एजेन्सी । बुधबार ‘बाहुबली २’ रिलिजको पूर्वसन्ध्यामाहैदरावादको शहर बाहुबलीको तुफानभित्र जेलिएको थियो । निकै नै बहुप्रतिक्षित मानिएको उक्त चलचित्र दर्शकहरु फिल्म हेर्नका लागि निकै उत्साहित छन् । उनीहरु...
View Articleको हुन् विनोद खन्ना ? जसको मृत्युले बलिउड स्तब्ध बन्यो
एजेन्सी । भारतका चर्चित कलाकार विनोद खन्नाको बिहीबार मुम्बईमा उपचारका क्रममा निधन भएको छ । उनी वर्षभरि बिरामी भएर उपचारका क्रममा थिए । पुणेमा रहेको ओशोको आश्रममा विनोद खन्ना धेरै वर्ष बसेका थिए । उनले...
View Articleक्रुद्ध बने ऋषि कपुर, प्रियंकाको पार्टीमा जाने तर बिनोदलाई बिदाई गर्न नजाने ?
मुम्बई, १५ वैशाख । ऋषि कपुर सामाजिक सञ्जालमा आफ्नो कडा स्टाटसका लागि चर्चित छन् । यसपटक उनी नयाँ पुस्ताका बलिउड स्टारहरुप्रति क्रुद्ध बनेका छन् । उनले ट्वीट गरेका छन्, ‘शर्मनाक । यो पुस्ताका एकजना पनि...
View Article‘क्वांटिको’मा आफ्नो बोल्ड सीनप्रति प्रियंकाले भनिन्- मेरो हिन्दी फिल्म पनि कम...
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले जब हलिउड टिभी सीरिज ‘क्वांटिको’ मार्फत आफ्नो पहिलो हलिउड शो को शुरुआत गरेकी थिइन्, त्यसबखत शो मा देखिएको बोल्ड सीनको विषयलाई लिएर निकै आलोचना भएको थियो ।...
View Articleडेविड बेकह्याम अब फिल्ममा देखिने
एजेन्सी । डेभिड बेकह्याम चाँडै नै एउटा फिल्ममा देखिने भएका छन् । उक्त फिल्मको तयारी गर्दा उनले आफ्नो लुक्स पूर्ण रुपमा परिवर्तन गरेका छन् । ‘किङ आर्थर लेजेन्ड अफ द स्वर्डस’ भन्ने फिल्ममा उनी देखिन...
View Articleकलाकार दीपक क्षेत्रीको उपचारको लागि नयाँ शक्तिको आर्थिक सहयोग
काठमाडौं, १५ वैशाख । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार दीपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि नयाँ शक्ति पार्टीले आर्थिक सहयोग गरेको छ । नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली...
View Articleपहिलो दिन कति कमायो ‘बाहुबली २’ले ?
मुम्बई । एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली- द कन्क्लुजन’ ले भारतीय सिनेमा जगतमा इतिहास रचेको छ । फिल्म रिलिजको पहिलो दिन अर्थात् शुक्रबार कमाईको मामिलामा प्राय: सबै किर्तिमान भंग गर्न सफल भएको छ ।...
View Articleबाहुबलीको एउटा टिकटको मूल्य चार हजार !
एजेन्सी । ‘बाहुबली २’ शुक्रबार रिलिज भएको हो । आखिर कटप्पाले बाहुबलीलाई किन मारे ? भन्ने जान्नका लागि जुनसुकै हलमा पनि दर्शक थामिसक्नु थिएन । जति नै महङ्गो टिकट काटेर भएपनि मानिसमा बाहुबली हेर्न चाह...
View Articleपरदेशबाट शितलको सन्देश- आउँछु फर्केर, नरोउ धर्केर (भिडियोसहित)
टोकियो, १६ वैशाख । जापानमा कार्यरत सञ्चारकर्मी तथा गायक श्याम शितलले स्वदेशमा रहेका मायालुलाई विशेष सन्देश लिएर आएका छन् । उनको सन्देश ‘परदेशी’ नामक गीति एल्बममा समेटिएको छ । शितल म्युजिक प्रालिले...
View Articleचर्चित मोडल सोनिकाको सडक दुर्घटनामा मृत्यु
एजेन्सी । कोलकत्तामा आज भएको सडक दुर्घटनामा मोडल एवं अभिनेत्री सोनिका चौहानको मृत्यु भएको छ । सोनिका कारमा बंगाली अभिनेता विक्रम चटर्जीसँग जाँदै थिइन् । उक्त दुर्घटना कोलकत्ताको रासबेही एवेन्यूमा भएको...
View Article‘कालो काम गर्नेहरुको सेतो कथा’अर्थात् ‘रातो घर’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौं, १७ वैशाख । ‘कालो काम गर्नेको सेतो कथा’ कस्तो होला ? यो नाराले नेपाली समाजमा व्याप्त बेथिति र भ्रष्टाचारलाई सांकेतिकरुपमा उजागर गर्दछ । नेपाली समाजको यस्तै यथार्थलाई पर्दामा उतारिएको छ...
View Article