Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड अभिनेता विनोद खन्नाको निधन

$
0
0

मुम्बई । बलिउड अभिनेता विनोद खन्नाको निधन भएको छ । लामो समयदेखि बिरामी थिए र उनको मुम्बईको एचएन रिलायन्स अस्पतालमा उपचारत  थिए ।  उनको ७० वर्षको उमेरमा निधन भएको हो ।

केही समयअघि विनोद खन्ना बिरामी भएपछि अस्पतालको एक तस्बिर भाइरल भएको थियो । जसमा उनीमा क्यान्सर संक्रमण भएको बताइएको थियो । एक सय ४४ फिल्ममा काम गरिसकेका खन्ना भारतीय जनता पार्टीका सांसद समेत थिए ।

The post बलिउड अभिनेता विनोद खन्नाको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles