ग्राहकलाई चलचित्र, सिरियल र टिभी शो उपलब्ध गराउँदै नेटटिभी
काठमाडौं, २८ पुस । नेपालको पहिलो आइपिटिभी सेवा प्रदायक नेटटिभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टिभी सिरियलहरु र टिभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरुसहितको नेटटिभी...
View Articleरिकेशको शब्द, स्वर र संगीतमा ‘तिमी नै तिमी’, हेर्नुहोस् भिडियो
काठमाडौँ, २ माघ । के माया लाग्छ र ?, तीनपातेु र याक्थुङ्मा कान्छीको सफलता पछि आर्टमाण्डुले तिमी नै तिमी बोलको गीत सार्वजनिक गरेको छ। अञ्जना बरैली र दिपक घिमिरेको अभिनय रहेको उक्त गीतमा रिकेश...
View Articleओलीको समर्थनमा वलीको गीत- फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई
काठमाडौं, ३ पुस । गायिका तथा सञ्चारकर्मी हुँदै पछिल्लो समय राष्ट्रियसभा सदस्य बनेकी कोमल वलीले प्रधानमन्त्री केपी ओलीको समर्थन र प्रसंशामा नयाँ गीत सार्वजनिक गरेकी छिन् । प्रधानमन्त्री ओलीको बिषयमा...
View Articleअब डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’
काठमाडौं, ४ माघ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ । हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण...
View Articleकरिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?
काठमाडौं, ८ माघ । सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख...
View Article‘हल अफ फेम सिजन-२’मा ११ जना आमनेसामने
काठमाडौँ, ११ माघ । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम सिजन २ को चौथो एपिसोड प्रसारण भएको छ । नेपाली समय अनुसार शनिबार राती ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा...
View Articleआकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा
काठमाडौं, २२ माघ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् । गीतकार प्रसाईका यस...
View Articleबसन्तले गाए डा अच्युत शर्माको ‘बदलिदेउ तिमी’ (भिडियोसहित)
काठमाडाैं, २६ माघ । कन्चन म्युजिक इन्टरटेनमेन्टले हालसालै ‘बदलिदेउ तिमी’ बोलको कर्णप्रिय गीत अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गीतकार प्राडा अच्युत शर्माको...
View Articleकरिश्मालाई महानायिकाकाे उपाधि
काठमाडौँ, २७ माघ । आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिका उपाधि प्रदान गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमालले...
View Articleरहेनन् अभिनेता राजिव कपुर
काठमाडौं, २७ माघ । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजिव कपुरको निधन भएको छ । कपुरको मंगलबार दिउँसो हृदयघातका कारण ५८ वर्षको उमेरमा घर नजिकैको अस्पतालमा निधन भएको हो । उनले हिन्दी...
View Articleकोरियन सिरिज द किङ्ग इज इन लभ अब डिशहोमको रियालिटी टिभीमा
काठमाडौं, २८ माघ । डिशहोमले यहि माघ २९ गते देखि नयाँ कोरियन सिरिज द किङ्ग इज इन लभ प्रशारण गर्न लागिरहेको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहीवार राती ८ः३० बजे द किङ्ग इज इन लभ नामक...
View Article‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको मुड
काठमाडौं, २८ माघ । माघ पहिलो साताबाट पोखराका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’ का केही फोटोहरु सार्वजनिक भएका छन् । निर्माण पक्षले गोप्य राख्दै आए तापनि कसोकसो ती तस्विर बाहिर आएका...
View Article‘खलासी’मा खुले खतिवडा (भिडियो)
काठमाडौं, ५ फागुन । रङ्गकर्मी सुजन खतिवडा र्याप गीत ‘खलासी’मा देखिएका छन् । ‘मेरो नाम चाहिँ खलासी’ बोलको गीतमा र्यापर प्रोस्टेनको आवाज रहेको छ । अमेरिका रहेर नेपाली हिपप संगीतलाई हुर्काइरहेका...
View Articleजन्मदिनमा गंगाले ल्याए देशभक्तिपूर्ण गीत’ (भिडियो)
काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडियो सार्वजनिक गरेका छन् । आफ्नो ५२औं जन्मदिनको अवसर पारेर श्रेष्ठले...
View Articleज्याकलिनले सकिन् ‘बच्चन पाण्डे’को छायांकन
मुम्बई, १५ फागुन । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिन्जले ‘बच्चन पाण्डे’ को छायांकन सकेर युनिटसँगै मुम्बई फर्किएकी छिन् । जैसलमेरमा उनले यो फिल्मको अन्तिम छायांकन सकेकी हुन् । फिल्ममा ज्याकलिनको साथमा...
View Article‘फटाह फणीन्द्रे’ मा बुद्धि र रविको ‘इन्ट्री’
काठमाडौं, १५ फागुन । अरुण खड्का निर्देशिक फिल्म ‘फटाह फणीन्द्रे’ मा बुद्धि तामाङ र रवि डंगोल भित्रिएका छन् । खड्काले फिल्मको मुख्य कलाकारको रूपमा बुद्धि र रविलाई भित्र्याएका हुन् । मंगलबार यससम्बन्धी...
View Articleमहिलाबारे बोल्दा आफ्नी आमालाई मष्तिष्कमा राखेर बोल्नुस्ः करिष्मा
काठमाडौं, १७ फागुन । नेपाली सदावहार नायिका करिष्मा मानन्धरले महिलाबारे बोल्दा मष्तिष्कमा आफ्नी आमालाई राखेर बोल्न आग्रह गरेकी छिन् । नेकपा नेता रघु पन्तले कोमल ओलीबारे दिएको अभिव्यक्तिबारे प्रतिक्रिया...
View Article‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता बनिन् रश्मी शाक्य
काठमाडौँ, १८ फागुन । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता ललितपुरकी रश्मी शाक्य भएकी छन् । ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट...
View Articleडिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा
काठमाडाैं, २ चैत । डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालन गरेको जनाएको छ । कार्यक्रम ‘कमेडी क्याफे’ २०७७ फागुन २२...
View Articleअभिनेता आमिर खान सामाजिक सञ्जालबाट बिदा भए
मुम्बई, २ चैत । बलिउड अभिनेता आमिर खानलाई अब सामाजिक सञ्जालमा नभेटिने भएको छ । अभिनेता खानले सोमबार सामाजिक सञ्जाल प्रयोग नगर्ने औपचारिक घोषणा गरेका हुन् । आफ्नो जन्मदिनको भोलिपल्ट सोमबार आमिरले...
View Article