काठमाडौं, २८ माघ । डिशहोमले यहि माघ २९ गते देखि नयाँ कोरियन सिरिज द किङ्ग इज इन लभ प्रशारण गर्न लागिरहेको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहीवार राती ८ः३० बजे द किङ्ग इज इन लभ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ ।
डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियाँमा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ ।
भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी डिशहोमले गरिरहेको छ ।
The post कोरियन सिरिज द किङ्ग इज इन लभ अब डिशहोमको रियालिटी टिभीमा appeared first on Sajha Post.