Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

परदेशी युवाको कथा बोकेर आयो ‘लालुमै’ (भिडियोसहित)

काठमाडौं, ४ चैत । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ । मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

एक दशक पुरा गर्दै डिशहोमको प्लसमुभि च्यानल

काठमाडौं, ६ चैत । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत् दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पुरा गरेको छ । डिशहोममा मुभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस...

View Article


Image may be NSFW.
Clik here to view.

आमिर खानलाई कोरोना संक्रमण

काठमाडौं, ११ चैत्र । बलिउड अभिनेता आमिर खान  कोरोना   संक्रमित भएका छन् । आमिरका प्रवक्ताले यसको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ...

View Article

Image may be NSFW.
Clik here to view.

नयाँ शैलीमा एल्बम विमाेचन गरेर गीतकार प्रधानले विश्व कीर्तिमान राखे

काठमाडाै‌, १३ चैत । गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् । प्रधानले फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु...

View Article

Image may be NSFW.
Clik here to view.

जोहरमाथि फेरि खनिइन् कंगना, ‘कफी विद करण’बारे यसो भनिन्

काठमाडौं, १७ चैत । बलिउड नायिका कंगना रनौत बेलाबेला चर्चा र विवादमा तानिने गर्छिन् । आफ्ना विचारलाई निडर र आक्रामक शैलीले व्यक्त गर्ने नायिका भनेर समेत उनी सुपरिचित छन् । कंगनाले एकपटक फेरि बलिउड...

View Article


Image may be NSFW.
Clik here to view.

सनीका कान्छा छोराले बलिउडमा डेब्यु गर्दै

काठमाडौं, १८ चैत । चर्चित बलिउड नायक तथा सांसद सनी देवलका कान्छा छोरा समेत बलिउडमा प्रवेश गर्ने भएका छन् । सनीका कान्छा छोरा राजबिर देवलले बलिउडमा डेब्यु गर्ने भएका हुन् । समाचार अनुसार राजबिरले...

View Article

Image may be NSFW.
Clik here to view.

अनुपम खेरकी पत्नी तथा अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

काठमाडौं, १९ चैत । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद किरणलाई ब्लड क्यान्सर भएको छ । किरण मल्टिपल माइलोमा अर्थात् एक प्रकारको ब्लड क्यान्सरबाट पीडित भएको भारतीय समाचार माध्यमले...

View Article

Image may be NSFW.
Clik here to view.

आलिया भट्टलाई पनि कोरोना संक्रमण, ‘सुरक्षित रहन’सबैलाई आग्रह

एजेन्सी, २० चैत । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजिटिभ देखिएको समाचार बाहिर आएको केही घण्टापछि आलिया आफैंले यसको पुष्टि समेत गरेकी छन् । ‘सबैलाई नमस्कार, परीक्षणका...

View Article


Image may be NSFW.
Clik here to view.

आज अजयको जन्म दिन तर कहिल्यै काट्दैनन् बर्थडे केक

काठमाडौं,  २० चैत । बलिउड अभिनेता अजय देवगनको आज ५२ औं जन्म दिन हो । देवगनले आफ्नो जन्मदिन खासै धुमधामका साथ मनाउँदैनन् । अजयले आफ्नो जन्मदिनलाई त्यति चासो पनि दिदैनन् । धुमधामसँग जन्म दिन मनाउनेप्रति...

View Article


Image may be NSFW.
Clik here to view.

छोरी जन्माएको २ महिनापछि अनुश्का किन फर्किइन् काममा ? पुरानो भिडियो भाइरल

काठमाडौं, २१ चैत । बलिउड अभिनेत्री अनुश्का शर्माले क्रिकेटर विराट कोहलीसँग विवाह हुनुपूर्व एक भिडियोमा भनेको कुरा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो सन् २०१२...

View Article

Image may be NSFW.
Clik here to view.

अक्षय कुमारमा कोरोना पोजिटिभ, सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न आग्रह

काठमाडौं, २२ चैत । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयले इन्स्टाग्राममार्फत् आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका हुन् । अक्षयले कोरोना भाइरसबाट संक्रमित भएपछि आफू...

View Article

Image may be NSFW.
Clik here to view.

र्‍यापर डिएमएक्सको अवस्था गम्भीर, अत्यधिक लागू ‌‌‍‍औषध सेवनले हृदयघात भएको आशंका

एजेन्सी, २२ चैत । अमेरिकी र्‍यापर एवं अभिनेता डिएमएक्सलाई हृदयघात भएको छ । हाल अस्तपालमा रहेका डिएमएक्सको अवस्था गम्भीर रहेको उनका वकिलले बताएका छन् । डिएमएक्सका वकिल मुरे रिचम्यानले शनिबार उनलाई...

View Article

Image may be NSFW.
Clik here to view.

चलचित्र निर्देशक तथा निर्माताहरुलाई नेपाल चलचित्र निर्देशक समाजको सम्मान

काठमाडौं, २२ चैत । नेपाल चलचित्र निर्देशक समाजले निर्देशक तथा निर्माता हेमबहादुर लामालाई सम्मान गरेको छ । समाजको १३ औं साधारण सभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा शहरी...

View Article


Image may be NSFW.
Clik here to view.

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

काठमाडौं, २२ चैत । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका हुन् । उनले...

View Article

Image may be NSFW.
Clik here to view.

‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु

काठमाडौं, २३ चैत । फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । प्रेमकथात्मक फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय...

View Article


Image may be NSFW.
Clik here to view.

बलिउडमा कोरोना संकट: अक्षयपछि कौलश र पेडनेकर पनि भाइरसबाट संक्रमित

एजेन्सी, २३ चैत । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्याले यसअघिको रेकर्ड तोडेको छ । आइतबार भारतमा १ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । जुन दर हालसम्मकै उच्च हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

सरेको सर्‍यै ‘सूर्यवंशी’, नयाँ रिलिज मिति अप्रिल ३०

काठमाडौं, २४ जेठ । कोरोनाको कहरले नछोएको कुनै क्षेत्र छैन । अलि धेरै नै प्रभावित भएको क्षेत्र हो फिल्म इन्डस्ट्री । संसारकै ठूलो फिल्म उद्योग बलिउड पनि यसबाट अछुतो रहने कुरै भएन । भारत कोरोनाबाट...

View Article


Image may be NSFW.
Clik here to view.

कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका किशोर पक्राउ

काठमाडौं, २४ चैत । कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका किशोर पक्राउ परेका छन् । उनलाई केन्द्रीय साइबर ब्‍यूरोको टोलीले पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘सामाजिक सञ्जालमा आफ्नो सबै राम्रो तर अरुको सबै खराब देख्ने मानिस धेरै छन्’

काठमाडौं, २५ चैत । बलिउड अभिनेत्री एवं निमार्ता अनुश्का शर्माले आफ्नो इन्स्टाग्राममा शेयर गरेको स्टोरीबारे सर्वत्र चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा अरु मानिसको मात्रै आलोचना र घृणा गर्ने मानिसहरु...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना ‘नेगेटिभ’देखिएपछि घर फर्किए अक्षय कुमार

काठमाडौं, ३० चैत । बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोभिड-१९ पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका कुमार निको भएका हुन् । कुमारकी श्रीमति एवं अभिनेत्री ट्विङकल...

View Article
Browsing all 3084 articles
Browse latest View live