Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

करिश्मालाई महानायिकाकाे उपाधि

$
0
0

काठमाडौँ, २७ माघ । आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिका उपाधि प्रदान गरेको  छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमालले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए।

२०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा यात्रा गरेकी उनले नेपाली चलचित्र जगतमा राम्रो छवि कमाएकी छन् ।

उक्त  समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतलाई राष्टिय सम्मान प्रदान गरिएको थियो ।

The post करिश्मालाई महानायिकाकाे उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles