Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अभिनेता आमिर खान सामाजिक सञ्जालबाट बिदा भए

$
0
0

मुम्बई, २ चैत । बलिउड अभिनेता आमिर खानलाई अब सामाजिक सञ्जालमा नभेटिने भएको छ । अभिनेता खानले सोमबार सामाजिक सञ्जाल प्रयोग नगर्ने औपचारिक घोषणा गरेका हुन् ।

आफ्नो जन्मदिनको भोलिपल्ट सोमबार आमिरले सामाजिक सञ्जालबाट बिदा हुने घोषणा गरे । जन्मदिनको शुभकामना दिने प्रशंसक र शुभेच्छुकहरुलाई धन्यवाद दिन गरेको पोष्टमा उनले यही पोस्टलाई अन्तिम भनेका छन् ।

उक्त पोष्टमा उनले काममा सक्रिय हुनको लागि आफूले मोबाइललाई छाडेको समेत उनले जानकारी पनि दिएका छन् ।

उनले यस्तो घोषणा गरे पनि आमिर खान प्रोडक्सनले नयाँ ट्वीटर ह्यान्डल लन्च गरेको छ । आमिरको यही ह्यान्डलले उनको बारेमा जानकारी गराउने बताइएको छ ।

The post अभिनेता आमिर खान सामाजिक सञ्जालबाट बिदा भए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles