काठमाडौं, ४ माघ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।
हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ ।
डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने कम्पनिले विश्वास लिएको छ ।
The post अब डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ appeared first on Sajha Post.