सराेगेसीमार्फत मातापिता बनेका बलिउड स्टारहरू
एजेन्सी, ७ असोज । अहिले सन्तान जन्माउने जत्तिकै सरोगेसी प्रवृधि पनि फस्टाउँदै आएको छ । यहाँसम्म कि बलिउडमा पनि त्यस्तो धेरै सुपरस्टारहरु छन् जो सन्तानलाई सरोगेसीमार्फत मातापिता बनेका छन् । केही...
View Articleरणबीर कपुरले रणवीर सिंहलाई दिए यस्तो च्यालेन्ज…
एजेन्सी, ८ असोज । बलिउड अभिनेता रणबीर कपुरले अर्का अभिनेता रणवीर सिंहलाई एउटा यस्तो जटिल कामको चुनौती दिएका छन् जसलाई गर्न अक्षय कुमारजस्ता मार्सल आर्टस कलाकार पनि असफल भैसकेका छन् । त्यो हो सियो धागो...
View Articleगधामाथि ‘फिरंगी’ आमिर खान
मुम्बई, ९ असोज । बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को पहिलो पोष्टर सार्वजनिक भएको छ । उक्त पोष्टरमा ‘फिरंगी’को क्यारेक्टरमा प्रस्तुत हुने अभिनेता आमिर खान गधामाथि देख्न सकिन्छ । चलचित्रका लागि...
View Articleबाबु अक्षय कुमारको कदम पछ्याउँदै गुडेको ट्रेनमै ‘स्टन्ट’देखाए आरबले
एजेन्सी, १२ असोज । बलिउडका खेलाडी भनेर चिनिने अभिनेता अक्षय कुमार वास्तविक जीवनमा पनि खेलाडी नै हुन् । शारीरिक स्फूर्ति र मार्शल आर्टसका कारण अक्षयलाई बउिलडमा खेलाडीको पहिचान मिलेको हो । अक्षयको यही...
View Articleबुवा महेश भट्टको पहिलो फिल्म पाएर उत्साहित छिन् आलिया
एजेन्सी, ११ असोज । अभिनेत्री आलिया भट्ट अहिले निकै उत्साहित छिन् । यसको कारण उनी पहिलो पटक आफ्नो बुवा महेश भट्टको साथमा फिल्म खेल्दै छिन् । आलिया बुवा महेशको साथमा फिल्म ‘सडक २’ मा देखा पर्दैछिन् ।...
View Articleहत्या प्रयास भएपछि तीन महिनासम्म गाउन असक्षम भएकी थिइन् लत्ता मंगेशकर
एजेन्सी, १२ असोज । भारत रत्न स्वर कोकिला लत्ता मंगेशकरको आज जन्मदिन परेको छ । आजबाट लत्ताले ८९ वर्ष टेकेकी छिन् । आफ्नो आवाजको जादूबाट विश्वलाई मन्त्रमुग्ध बनाएकी लत्ताले तीस हजारभन्दा धेरै गीतहरुमा...
View Articleकेकी र रीमा एकसाथ ‘सरकारी जागिर’ मा
१३ असोज । नेपाली चलचित्र बजारमा पछिल्लो समय यति धेरै प्रतिष्पर्धा चलेको छ कि एउटा चलचित्रले बजार नपाउँदै उक्त टिम अर्काे मिडियाको थालनी गरिसकेको हुन्छ । अझ कतिपय चलचित्रहरु त हलमा प्रदर्शनमा आएपछि...
View Articleबलिउड दुर्व्यवहार मामिला : नाना पाटेकरविरुद्ध कानूनी कारबाहीमा जाने तनुश्री...
एजेन्सी, १४ असोज । २००८ मा रिलिज भएको बलिउड फिल्म ‘हर्न ओके प्लिज’ को शूटिङको क्रममा कलाकार नाना पाटेकरमाथि दुर्व्यवहारको आरोप लगाएकी अभिनेत्री तनुश्री दत्ताको यो मामिलाका कारण अहिले बिटाउन निकै...
View Articleबलाकलाई बलात्कार गरेको भन्दै कंगना रनावतका हेयर स्टाइलिस्ट पक्राउ
१४ असोज । बलिउड अभिनेत्री कंगना रनावतका हेयर स्टाइलिस्ट एलिस्टर ब्रेन्डन डी गीलाई बलात्कार अभियोगमा पक्राउ गरिएको छ । ४२ वर्षीय ब्रेन्डनले १६ वर्षिय बालकलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ...
View Articleधुर्मुस सुन्तलीले बाँडे दलित वस्तिमा विद्यार्थीलार्इ पोशाक
महोत्तरी, १४ असोज । हास्य कलाकारद्वय सीताराम कट्टेल (धर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आईतबार महोत्तरीको दलित बस्तिकाका विद्यार्थीहरुलाई स्कूल पोशाक वितरण गरेका छन् । धुर्मुस र सुन्तलीकै...
View Articleश्रीमानभन्दा ७ गुणा धनी बिपाशा बासु
ग्ल्यामरस स्टाइलले नै दर्शकको मन जित्न सफल अभिनेत्री बिपाशा बासु पछिल्लो समय बलिउड चलचित्र उद्योगबाट टाढा भएकी छिन् । ‘राज’, ‘जिस्म’ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेकी विपशाले सन् २०१५ मा श्रीमान...
View Articleआलिया र रणवीरले गोप्य इंगेजमेन्ट गरेको आमा नितू सिंहको खुलासा
एजेन्सी, १६ असोज । २८ सेप्टेम्बर बलिउड अभिनेता रणवीर कपुरको जन्मदिनको अवसरलाई पारेर बलिउडका दुई ठूला परिवार कपुर र भट्टले आफ्नो मित्रतालाई औपचारिक रुपमा नातेदारीमा बदल्ने फैसला गरेका छन् । पछिल्लो...
View Articleलाखौंमा बिक्री भए सेलिब्रेटीले चुसेको चुइगमदेखि श्वास भरेको शिशीसम्म
एजेन्सी, १६ असोज । सेलिब्रेटी मात्र सधै प्रशंसाको पात्र हुँदैनन् । कहिलेकाँही फ्यानहरुले प्रशंसाको मामिलामा सेलिब्रेटीलाई पछि पार्छन् । उनीहरुको पागलपना, बफादारी, आशक्ति र प्रेमले उनीहरुलाई सबै हद पार...
View Articleम्युजिक भिडियोमा पर्पल ब्रा देखिएपछि गायिकालाई हत्याको धम्की
एजेन्सी, १७ असोज । म्युजिक भिडियोमा लगाएको भित्रि कपडा देखिएपछि कार्गिजस्तानकी एक १९ वर्षीया गायिकाको जीवन संकटमा परेको छ । जिरी आस्लबेक नाम ती गायिकाले पछिल्लो हप्ता रिलिज गरेको एउटा म्युजिक भिडियोको...
View Articleचिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना
एजेन्सी, १८ असोज । कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाति आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट...
View Articleभारतीय क्रिकेटमा अनुष्काको हस्तक्षेपले खेलाडीहरु असन्तुष्ट, कप्तान विराट मौन
एजेन्सी, १९ असोज । भारतीय राष्ट्रिय क्रिकेट टोलीभित्र कप्तान विराट कोहलीकी श्रीमती अभिनेत्री अनुष्का शर्माको बर्चस्व बढेको कारण खेलाडीभित्र असन्तुष्टि र असहजता देखिन थालेको छ । भारतीय सञ्चार...
View Articleबुवा अमिताभ बच्चनसँगै सामाजिक सञ्जालमा बदला लिन कसिए छोरा अभिषेक
एजेन्सी, १९ असोज । बलिउडका शाहन्साह मानिने अमिताभ बच्चन सामाजिक सञ्जालमा धेरै नै सक्रिय रहने गरेका छन् । उनले यसपटक इन्स्टाग्राममा यस्टो चिज शेयर गरे जसलाई उनका छोरा अभिषेकले प्रतिक्रिया नदिई बस्नै...
View Articleझक्कड थापाको ‘भेरी सेती’ (गीत सहित)
काठमाडौं । नेपाल आईडलको पहिलो सिजनबाटै चर्चामा आएका झक्कड थापो नेपाल आइडडलबाट आउट भएर पनि उनी चर्चामै छन् । नेपाल आईडलको पहिलो सिजनको नेपालगञ्ज अडिसनमा आएका झक्कड गीत राम्रो गाउन नसकेतापनि उनको...
View Articleभारतीय मिडियामा अर्चना पनेरुको धमाका
काठमाडौं, २० असोज । आफूलाई बोल्ड प्रदर्शन गरेर चर्चामा आएकी अर्चना पनेरुको चर्चा अहिले नेपालमा मात्रै नभई भारतमा पनि हुन थालेको छ । भारतीय सञ्चारमाध्यमको चर्चित कार्यक्रम ‘आजचक’ले आफ्नो वेवसाइटमा...
View Articleयस फिल्ममा पसिनासँगै रगत बगाइन् कंगनाले, चोटमा लगाउनुपर्यो १६ टाँचा
एजेन्सी, २२ असोज । फिल्म ‘मणिकर्णिका’ इतिहासकी प्रख्यात महारानी झाँसीकी रानीको भूमिकामा देखिएकी अभिनेत्री कंगना रनावतले यो फिल्मका लागि कठोर परिश्रम गरेकी छिन् । उनको परिश्रम एकदमै सराहनिय यो मानेमा छ...
View Article