ट्रक भित्र एलिसा र निराजनको रोमान्स
काठमाडौं, २८ पुस । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो । जाउँ हिँड मैच्याङ बोलको सेलो...
View Articleकलिलै उमेरमा विवाह गर्न नहुने भन्दै रेखा थापा पुगिन् लमजुङ
फाईल फोटो लमजुङ, २९ पुस । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापाले कलिलै उमेरमा विवाह गर्न नहुने भन्दै विद्यार्थीहरुलाई सम्झाएकी छिन् । बालविवाह विरुद्ध सचेतना जगाउने अभियानका क्रममा लमजुङ पुगेकी...
View Articleगौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स (भिडियोसहित)
काठमाडौं, २९ पुस । नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी हुन् । गायक प्रमोद खरेल र उनले गीतमा स्वर दिएकी हुन् ।...
View Articleकपिल शर्मा कमव्याक गर्दै !
एजेन्सी, ३० पुस । कुनै समय चर्चाको शिखरमा थिए कपिल शर्मा । तर, पछिल्लो समय उनी निकै विवादमा रहे । उनको सो पनि बन्द भयो । आजकल उनी कहिलेकाहीँ ट्वीटमा देखिन्छन् । केही उराठ लाग्दा तस्बिर शेयर गर्दछन् ।...
View Articleयस्तो थियो विद्याको बाल्यकालको प्रेमको आगो जुन आजसम्म निभ्न सकेन
एजेन्सी, ३० पुस । सेलिब्रेटि क्रस नभएका मानिसहरु सायदै होलान् । कुनैपनि सेलिब्रेटि या ठूलो पर्दामा उनीहरुको भूमिकालाई देखेर प्रेरित हुनु एकदमै स्वभाविक कुरा हो । कुनै समय उनीहरुको सुन्दरता त कुनै समय...
View Articleजब यी गायकलाई श्रीमतीहरुको साथ मिलेन…
एजेन्सी, १ माघ । बलिउडमा लब अफयेरबारे ठुलै चर्चा हुने गरेको छ । ब्रेकअप तथा लिंकअपका समाचाहरु बारम्बार मिडियामा आइनै रहन्छन् । के तपाईलाई थाहा छ बलिउडमा केही यस्ता सेलीब्रिटीहरु छन् जसले एउटी होइन...
View Article‘साली कसको भेनाको’मा विल्सनविक्रम राईसँग सुष्मा कार्कीको रोमान्स
काठमाडौं, १ माघ । चलचित्र ‘साली कसको भेनाको’ निर्माण हुने भएको छ । यस अघि कर्जा ,कान्छी ,सन्तान जस्ता सफल चलचित्र निर्माण गरिससकेका चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने ‘साली कसको...
View Articleसांगीतिक कार्यक्रमका लागि गायक सागर आले कतार जाँदै
काठमाडौं, १ माघ । नेपाल आईडलको चौथो फाइनलिस्ट तथा चर्चित गायक सागर आले सांगितिक कार्यक्रमका लागि कतार जाने भएका छन् । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका भित्रका विभिन्न स्थानहरुमा रहेका गरीब, अनाथ तथा...
View Articleमनिषसँग रोमान्स गर्दै सलमानकी प्रेमिका यूलिया ! (भिडियोसहित)
एजेन्सी, २ माघ । बलिउड अभिनेता सलमान खानकी प्रेमिका यूलिया वन्तुर यतिबेला आफ्नो करियर सम्हाल्न लागेकी छन् । हालै यूलियाको अभिनय रहेको एक गीतको पहिलो पोस्टर सलमानले सेयर गरेका थिए । तर, अहिले उक्त...
View Articleकतिवटा घर छन् ऋतिक रोशनका ?
एजेन्सी, ३ माघ । बलिउडको धनी परिवारमा जन्मिएका अभिनेता हुन् ऋतिक रोशन । उनले बलिउडमा आफुलाई जमाउन भने धेरै नै संधर्ष गरे । सानै उमेरदेखि फिल्ममा रुची भएका उनले आफ्नै होम प्रडक्शनमा बनेको फिल्मबाट...
View Articleचर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक
काठमाडौं, ३ माघ । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ । व्याण्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’ मा समेटिएको गीतको भिडियोमा व्याण्डका लिड गायक...
View Articleबलिउडमा प्रवेश गर्ने यी हुन् दोस्रो सन्नी लियोनी
एजेन्सी, ३ माघ । ‘सत्या’, ‘कम्पनी’ र ‘सरकार’ जस्ता फिल्महरु निर्देशन गरिसकेका चर्चित निर्देशक रामगोपाल बर्मा फेरी बलिउडलगायत सञ्चारमाध्महरुमा चर्चाको विषय बनेका छन् । उनलाई चर्चाको विषय बनाउने अरु...
View Articleट्रेन्डिङ नम्बर एकमा प्रदिप र जसिताको ‘इज इट लभ’ (भिडियोसहित)
काठमाडौं, ३ माघ । बहुप्रतिक्षित नेपाली फिल्म ‘लिलीबिली’को पहिलो गीत ‘इज इट लभ’ नेपालको युट्युब ट्रेन्डिङमा शीर्ष स्थानमा रहन सफल भएको छ । प्रताप दास र मेलिना राईको स्वर रहेको गीतमा अभिनेता प्रदिप...
View Articleयी हुन् राष्ट्रपति ट्रम्पसँग जोडिन पुगेकी पोर्नस्टार स्टर्मी डेनियल्स
एजेन्सी, ४ माघ । स्टर्मी डेनियल्स नाम गरेकी महिला यस हप्ता संसारभरीका संचारमाध्यहरुमा चर्चाको विषय बनिन् । उनले अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दावी गरेकी छन् । उनको...
View Articleबलिउड अभिनेता सलमान खान नेपाल आउँदै, चन्द्रागिरीको भ्रमण गर्ने
काठमाडौं, ४ माघ । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमान खान निकटका मित्र तथा...
View Articleयस्तो थियो अभिषेक बच्चनको लव अफयेर्स
एजेन्सी ।अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको १० वर्ष भएको छ । पछिल्लो समय यो जोडि बलिउडकै सबैभन्दा सुखी र खुसी जोडी मानिन्छ । दुवैले एक सन्तान पनि छन् । अभिषेकको पहिलो प्रेमिका करिश्मा कपुर...
View Articleऋतिक यी महिलासँग दोस्रो विवाह गर्ने तयारीमा
एजेन्सी, ५ माघ । चारवर्ष अघि सम्बन्धविच्छेद गरेर एकल जीवन बाँच्दै आएका ऋतिक रोशनले पुन विवाह गर्नेबारे सोच बनाइरहेका छन् । उनको विवाहबारेको सोचमाथि मिडियामा पनि निकै गर्चा भैरहेको छ । ४ वर्षअघि...
View Articleसलमानले अर्शीको भाग्य चम्काइदिए
एजेन्सी, ७ माघ । ‘बिग बोस-११’ बाट चर्चामा आएकी अर्शी खानको भाग्य चम्केको छ । सलमान खानका कारण उनी अब एक फिल्ममा देखिने भएकी छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अर्शीलाई सलमानले प्रभासको फिल्ममा काम...
View Articleनिशान भट्टराईका फ्यानलाई खुशीको खबर, सार्वजनिक भयो पहिलो गीत
काठमाडौं, ७ माघ । लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो सार्वजनिक भएको हो । नेपाल आइडलको...
View Articleआमिरको ‘सेक्रेट सुपरस्टार’ले चीनमा कति कमायो ?
एजेन्सी, ७ माघ । बलिउड अभिनेता आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ले चीनमा रेकर्ड बनाएको छ । आमिरको फिल्मले चीनमा दोस्रो दिनसम्म १ सय १० करोड ५२ लाखको व्यापार गरेर उनको अघिल्लो फिल्म ‘दंगल’को पनि...
View Article