Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कतिवटा घर छन् ऋतिक रोशनका ?

$
0
0

एजेन्सी, ३ माघ । बलिउडको धनी परिवारमा जन्मिएका अभिनेता हुन् ऋतिक रोशन । उनले बलिउडमा आफुलाई जमाउन भने धेरै नै संधर्ष गरे ।

सानै उमेरदेखि फिल्ममा रुची भएका उनले आफ्नै होम प्रडक्शनमा बनेको फिल्मबाट डेब्यु गरेका थिए । पछिल्लो पटक रिलिज भएको फिल्म काबिलले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सफल भएको थियो ।

वैवाहिक जीवन सफल नरहे पनि बलिउडमा उनको चार्म भने कत्ति घटेको छैन । उनको दुई सन्तान रहेका छन् ।

पत्नी सुजैनसँग डिभोर्स गर्दा ३८० करोड समेत तिरेको मिडिया रिपोर्टले समेत उल्लेख गरेका थिए ।

सन् २०१६ मा रितिक रोशनको आम्दानी ११.८ मिलियन डलर रहेको थियो ।

उनी ६३ मिलियन डलर सम्पत्तिका मालिक हुन् ।

घरहरु
प्राइमबिचमा अपार्टमेन्ट, जुहु
एल पालाजु, जुहु, मुम्बइ
पारास बंगला, जुहु, मुम्बइ–४० करोड भारतीय रुपैयाँ
लोटस बिजनेश पार्कमा चारवटा प्लोरहरु, अन्धेरी
१०० एकड जमिन–बैगलोर
ब्रान्द्रामा फ्ल्याट–२५ करोड भारतीय रुपैयाँ
सिंगापुरमा एक भिल्ला समेत रहेको छ ।

The post कतिवटा घर छन् ऋतिक रोशनका ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles